...

Friday 24th October 2025

विमल गौतमका मुक्तकहरु (भिडियोसहित)

काठमाडौं, ३ माघ ०७२ । विमल गौतमलाई सबैले अनुहार सोझै नचिन्लान् तर उनका गीतहरु सुन्ने बित्तिकै बालबालिकादेखि युवाहरु सम्मले ए विमल उहाँ नै हो र ? भन्छन् । क बाट कमल पानीमा फुल्ने, ख बाट खरायो बारीमा डुल्ने बोलका गीतदेखि उदित नारायण सम्मले गीत अर्जुन पोखरेल, राम सिटौला समेतका संगीतमा चर्चित छन् । पाल्पा बुक्सका प्रकाशक विमल अंग्रेजी साहित्यका राम्रा अनुवादक पनि हुन् । मूलतः मुक्तककार र गीतकारको परिचय बनाएका विमलका केही मुक्तकहरु एक्स्क्लुसिभ्ली यस अनलाइनका दर्शक पाठकहरुका लागि प्रस्तुत छन् भिडियोमा ।

एसएसपी खनालको माघेसंक्रान्ति

पूजा बोहरालाई एसएसपी खनालको ५ हजार पुरस्कार एसएन रिपोर्टर १ माघ ०७२, काठमाडौं । आपराधिक समूहहरु विरुद्ध कडा एक्सनका कारण चर्चित एसएसपी सर्वेन्द्र खनाल आफैँमा कडा, निर्मम र कठोर लाग्न सक्छ धेरैलाई तर उनी मनका अति दयालु र कोमल पनि छन् । एसएसपी खनालले यस पटकको माघे संक्रान्ति सामूहिक बलात्कारबाट पीडित पूजा बोहरा र उनीजस्तै

सामूहिक बलात्कारकी शिकार पूजा बोहरा प्रथम श्रेणीमा उत्तिर्ण

  २०६८ सालको एसएलसी परीक्षा चलिरहेको बेला गणित विषयको गेस पेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका संचालक सागर भट्ट र बैतडी गुजर– २ को चादनी फोटो स्टुडियोको संचालक अमर अवस्थीबाट सामुहिक बलात्कारमा परेको विरुद्ध हाल सर्वोच्च अदालतसम्म पुगी न्याय मागिरहेकी पूजा बोहराले प्लस टु को एघार कक्षामा उच्च अंकको प्रथम

पार्टी सिफारिसमा मुद्दा फिर्ता लिन नपाइने

राजनीतिक आधारमा फिर्ता लिइएका मुद्दाहरु बदर घोषित From www.onlinekhabar.com ३० पुस, काठमाडौं । राजनीतिक पार्टीहरुले गरेको सिफारिसका आधारमा फिर्ता लिइएका विभिन्न मुद्दाहरु सर्वोच्च अदालतको संवैधानिक इजलासले उत्प्रेषणको आदेशमार्फत उल्टाइदिएको छ । दलको सिफारिसका आधारमा सरकारले गरेको मुद्दा फिर्ताको निर्णयलाई विहीबार सर्वोच्चले बदर गरिदिएको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलासले आफ्नो आदेशमा

अख्तियारले हद गर्यो : सर्वोच्च

काठमाडौं, २८ पुस ०७२ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो सीमाहद नाघेर अपरिपक्व र काँचो अनुसन्धानका आधारमा छापा मार्ने गरेको भन्दै तत्काल सो प्रवृत्ति रोक्न सचेत गराएको छ । सर्वोच्च न्यायपालिकीय अंग सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्रको सीमाभित्र रहेर मात्र अनुसन्धान गर्नू पनि भनेको छ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका

३८९ दिनसम्म पनि न्याय पाइनन् पूजाले

लोचना शर्मा पौष २६, काठमाडौँ । मुद्दा दर्ता भएको ३ सय ८९ दिन वितिसक्दा समेत सामुहिक बलात्कारमा परेकी पीडित पूजा बोहोराको मुद्दामा सुनवाइको पालो आज पनि आएन । नेपाल सरकारका तर्फबाट नायब महान्यायधिवक्ता बद्रीप्रसाद गौतमद्वारा मिति २०७१ साल मंसिर २१ गते सर्वोच्चमा पुनराबेदन गरेकोमा पौष २ गते सिआर ०६५९ नम्बरमा दर्ता भई २०७१  माघ ४

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...