...

Wednesday 1st May 2024

‘महादेव हैन, उन्मत्त भैरवको खोजी’

शालिनदीको जात्रा… बलराम प्यासी, ५ फागुन २०७२ । नेपालीमा एउटा उखान छ, पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने । अर्थात पुण्य कमाउन पशुपतिनाथको दर्शन पनि गर्ने साथसाथै सिद्राको पनि व्यापार गर्ने । एक पन्थ दो काज हिन्दीको अर्काे उखानजस्तै । स्वस्थानी व्रतकथा सकिनु अघिको अन्तिम शनिबार साँखुको शालिनदीमा देखिएको दृष्य हो । माथिको उखान सार्थक पार्ने कुराजस्तै

६ दिन भित्रिएको करीव १ हजार ३ सय किलोलिटर पेट्रोल र करीव ३ हजार किलोलिटर डिजेल कहाँ गयो ?

इन्धनको कालोबजारीमा सरकारी मिलेमतो बलराम प्यासी काठमाडौ । गत शुक्रबारदेखि राजधानीका सबै पेट्रोल पम्पबाट सर्वसाधारणका लागि सहज रुपमा विक्री वितरण गरिने भनिएको पेट्रोलियम पदार्थ सर्वसाधारणले ती पम्पहरुबाट सहज पाउन सकेनन् । राजधानीबाट निस्किने प्रायःजसो दैनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुले बेकारमा सर्वसधारणलाई झुक्याए । हुन त उनीहरुलाई पनि नाम मात्रैको सरकार, आपूर्त मन्त्रालय र आयलनिगमले

गल्ली गल्लीमा इन्डिया हामीले जित्यौ भन्दै नारा…इन्डियालाई उसकै आगनमा जितेको क्षण

मोटरसाइकलमा खुशी मनाउदै युवाहरु सडकमा काठमाडौ । इन्डियन आगनमा इन्डियालाई नै हराउदै नेपाली फुटबलले रचेको छ आज । शुरुआतमा एक सून्यले पछि परेको नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको हो । भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले  उसलाई २-१ गोल अन्तरले पराजित गरेपछि

अर्थ न बर्थ भ्यालेन्टाइन डे, कुरा बुझ्नु पर्यो नि !

भ्यालेन्टाइन डे भनेर त्यसको खिल्ली उडाउँदै अश्लिलता प्रदर्शन मुक्ती ढकाल, भ्यालेनटाइन डे को औपचारिक सुरुवात इस्बि सम्बत २६९ मा रोमन बाट सुरु भएको हो। यो दिबस संग एउटा दुखान्त प्रेमकथा जोडिएको छ। तत्कालीन रोमन सम्राट क्लोडियश दितियले आफ्ना सैनिक लाई प्रेम तथा बिबाह गर्न रोक लगाएका थिए। प्रेम तथा बिबाहले सैनिक कम्जोर हुन्छन् र युद्धसंग

एन्टी भ्यालेन्टाइन डे पनि सङै … तिमीलाई मन पर्ने होइन, तिमीलाई मन पराउने रोज …

स्वागत नेपाल, शिव खेरले लेखेको एउटा कुराले सधैँ मलाई छुन्छ, अरुका लागि पनि उत्तिकै उपयोगी हुन्छ कि तिमी खुसी हुनुछ भने तिमी आफूलाई मन परेको मान्छेसँग भन्दा तिमीलाई मन पराएको मान्छेसँग विवाह गर । भ्यालेन्टाइन डे मनाएका लाखौं करोडौं युवा युवतीहरुलाई यो चाहिँ थाहा छैन होला कि सन्त भ्यालेन्टाइनले चाहिँ कसरी आफ्नो खोजे ? केही

कुकुरले आधा भाग खाईसकेको शिशुको शव प्राप्त

बलराम प्यासी, काठमाण्डौ, १ फागुन । ट्रफिक प्रहरी प्रभाग कोटेश्वरको करीव १०० मिटर दुरीस्थित भित्री मूलसडक किनारमा थुपारिराखेको रोडामाथि एउटा मृत शिशुको शव कुकुरले खाईरहेको अवस्थामा शनिबार अपरान्ह करीव ३ बजे फेला परेको छ । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नजिकै फोहोरमा फ्याँकेको अवस्थामा कुकुरले भेटेर त्यहाँ ल्याएर खाएको हुनसक्ने प्रहरीको अनुमान

विश्वका अरु देशका धर्मसंस्कृतिमा सरस्वती माताका नाम के के छन् ? जानौं र एक पटक उच्चारण गरौं ।

स्वागत नेपाल काठमाडौं । आज विश्वभर मनाइने सरस्वती माताको पूजा आराधनाको पर्व बारे कतिपय युवायुवतीहरुलाई थाहा सम्झना नहोला तर भोलिको भ्यालेन्टाइन डे ले विद्याका लागि बढी मरीमेट्नु पर्ने उनीहरुलाई तताइरहेको होला । सरस्वती माता वास्तवमा हिन्दूहरुकी मात्र देवी होइनन् । संसारका सबैजसो सभ्यता र संस्कृतिमा सरस्वती माताको पूजा आराधना र भक्ति भाव गरिन्छ । ज्ञानकी देवी

राजनितिक बहुलाकाजीको सपना र नयाँ शक्ति

वैकल्पिक राजनीतिका चुनौती र आगतको बाटो हरिश प्रसाद भट्ट संगतमा चोचोमोचो कम गर्ने र वास्तविकता सहजै र बेलामै बक्ने मान्छे समाजमा कम हुन्छन । कहिँकतै मात्र भेटिने त्यसखालका ‘ईन्ट्रोभर्ट’ जस्ता देखिने मनुवाहरुको सहज पहुँच समाजका सचेत वर्ग (राजनीति र संघठन) भन्दा टाढा हुन्छ । के यिनीहरु यो कुरा रुचाँउदैनन या त्यस्ता सचेत वर्ग त्यो गाँउको

सामाजिक सन्जाल किन असामाजिक बनेका?

मुक्ति ढकाल , नेपाली राजनीति का सदगी ब्यक्तित्व नेपाली काङ्ग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री सुशील कोइरालाको राती १२:५० मा भएको असमायिक निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ। ? नेपाली काङ्ग्रेस माहाअधिबेशनको सरगर्मी बढिरहेको बेला सभापति कोइरालाको निधनले सिङ्गो पार्टी र कार्यकर्तालाई निराश बनाएको छ। संविधान निर्माण मा महत्त्वपूर्ण भुमिका खेलेका कोइराला को निधन पश्चात्

कोइरालाको बिधुतिय दाहसंस्कार नहुने भयो

काठमाडौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको बिधुतिय दाहसंस्कार हुने भनिए पनि सो नहुने भएको छ । यदि उहाको बिधुतिय दाहसंस्कार भएको भए हिन्दु परम्पराम राजकिय समानकासाथ त्यो नै पहिलो विद्युतीय दाहसंस्कार हुने थियो । अन्तत: बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै दाहसंस्कार हुने भएको राससले जनाएको  छ। काँग्रेस

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...