Wednesday 24th June 2026
घुस रकम सहित गाविस सचिव पक्राउ
धनुषा धनुषा जिल्लको हसपुर कठकुल्ला गा वि स का सचिव निरसन साहले मालपोत कार्यालय धनुषामा सेवाग्राहीको जग्गा नामसारी गर्ने प्रयोजनार्थ सिफारिस गरिदिने कार्यका लागि घुस लिएकोमा अख्तियारको टोलीले पक्राउ गरेको छ । उनले कानून वमोजिम काम नगरी घुस रकम माग गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको सम्पर्क कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले पाँच हजार
नाममा मात्र होइन काममै नयाँ नेपालको पहल
सम्वृद्ध नयाँ नेपालद्वारा दोलखामा विद्यालय नयाँ भवन बनेपछि विद्यार्थी र शिक्षक नाचे बलराम प्यासी दोलखा । ‘शिक्षा अभियान’ नारासहित स्थापित सम्वृद्ध नयाँ नेपाल (प्रोस्परस नेपाल)ले सान अन्टोनियो नेपाली एशोसियसन अमेरीका (साना) को आर्थिक सहयोगमा दोलखाको जिरी नगरपालिका वडा नं ९ होसिङ्गा, ठुलोपातालमा श्री देउराली निमाविको १० कोठे नयाँ पक्की भवन बनाईदिएको छ । २०४६ सालमा
फरार अभियुक्त चक्कु सहित पक्राउ
काठमाण्डौ, १ चैत । हिजो फागुन ३० गते मध्यपुर ठिमी नगरपालिका वडा नं लौहकिल्थली काठेपुलमा नुवाकोट समुन्द्रदेव १ घर भई पेप्सीकोला बस्दै आएका १९ वर्षका विजय लामालाई चक्कु हानेर हत्या गरि फरार भएका व्यक्तिलाई सोमबार कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक उद्धव सिंह भाटको कमाण्डमा रहेको प्रहरी टोलीले हत्यामा
सिकाएको एकहप्तामै कवड्डी जिते कोटेदेवीका विद्यार्थीले
काठमाण्डौ , चैत १ काठमाण्डौ जिल्लास्तरीय अन्तरविद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु हुनै लाग्दा एक हप्ता अघिमात्र विद्यालयमा सिकेको कवड्डीले विद्यालयलाई पहिलोपटकमै कवड्डीतर्फको ट्रफि जिताएपछि कोटदेवी पब्लिक इंगलिस सेकेण्डरी स्कूल (कोपेस) अहिले कोटेश्वरमा चर्चित भएको छ । २० वटा विद्यालयले भाग लिएको कवड्डीमा कोपेसले जनसेवा उमावि किर्तिपुरका खेलाडीलाई १२ का विरुद्ध ३७ अंकको फराकिलो
पवन प्रकृतिलाई ३ वर्ष लगातार राष्ट्रपति रनिङ्ग शिल्ड
विजेता खेलाडीको सम्मान ललितपुर, १ चैत । ललितपुरमा सम्पन्न ललितपुर जिल्लास्तरीय अन्तरविद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जितेपछि इमाडोलको पवनप्रकृति उमाविले रनिङ्गशिल्डलाई आफ्नो सम्पत्ति बनाएको छ । सो विद्यालयले लगातार ३ वर्षदेखि सो शिल्ड जितेपछि शिल्ड अबदेखि सो रनिङ्गशिल्डलाई आफ्नो बनाउन सफल भएको हो । भ्लिबल, ट्रिपलजम्प, हाईजम्प र कवड्डीको छात्रतर्फ र छात्रातर्फ प्रथम, ८००
नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु
–अयोध्या प्रसाद श्रीवास्तव द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन् । नेपालले द्रुत आर्थिक विकास गर्ने राजनीतिक वातावरण २००७ साल अर्थात सन्
नयाँ नेपालका नयाँ मौसूफहरु !
श्री १० राष्ट्रपति र प्रधानमन्त्रीको धुलिखेल सवारी ©बलराम प्यासी सीमित व्यक्तिको स्वार्थका कारण हजारौं जनताले दुःख पाउनु नै गणतन्त्रको मूल उपलब्धि रहेछ । जनतासामू धक फुकाएर यीनीहरु कहिले हिँड्न सक्लान ? अनि नयाँ मौसूफहरुको सवारीमा जनताले दुख नपाउने दिन कहिले आउला ? गत शुक्रबार कामको सिलसिलामा अनामनगर हनुमानस्थान हुँदै बानेश्वरतिर जाने मुल
१०६ जनालाई सुत्केरी सामग्री र मसला वितरण
काठमाण्डौ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरिएझैं साझेदारी संस्था नेपालले जर्मनी संस्था एक्सन मिडिएरको सहयोगमा कोटेश्वर र आसपासका १०६ जना सुत्केरी तथा गर्भवती महिलाको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपहार बाँडेको छ । उपहार सामग्रीमा एक÷एकजोर सुत्केरी लुगा, पछ्यौरा, स्यानेटरी प्याड, शिशुलाई एकजोर लुगा, डिटोल, साबुन, शरीरमा लगाउने तेल,
वाइस सवारी धनिवाट सवालाखभन्दा धेरै जरिवाना असुल
खोलावाटै मालवाहक सवारी प्रहरी नियन्त्रणमा टिकाराम नेति चन्द्रगढी, झापा । माघ २८ चुरे क्षेत्रलाइ नकारात्मक प्रभाव पर्ने गरि झापाका विभिन्न खोला वाट उत्खनन् गर्ने सवारी वाट एक लाख ३२ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । ठेकेदारलाइ ठेक्का लगाइएको क्षेत्र भन्दा वहिर वाट वालुवा पुरुवा र ढुड्गा ढुवानी गर्ने सवारी साधन वाट जरिवाना असुलिएको स्थानीय
देउवाले सरकार नढाल्न सहयोग गरेर आफ्नो पालोमा एमालेलाई सरकारमा सामेल गराउने
तर देउवा संसदीय दलको नेता बन्ने सम्मको समय पर्खिरहेछन् – स्वागत नेपाल, काठमाडौं । विषय प्रवेशको झण्झट नगरी शुरुमै चुरोमा कुरो यत्ति हो कि नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले बर्तमान एमाले नेतृत्वको सरकारमा सहभागी नबनी तत्काल सरकार नढाल्न सहयोग गर्नेछन् । पौडेल सभापति भएको भए …. सुशील कोइरालाको निधनपछि आफ्नो अध्यक्षतामा भएको पार्टी
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...