...

Wednesday 24th June 2026

८ वर्षीया बालिकाको बालातकार पछि हत्या

८ वैशाख ०७३ । पाल्पा तानसेन नगर पालिकाकी ८ वर्षीया बालिकाको बालातकार पछि हत्या भएको छ । बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा स्थानीय ४ जना युवालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । वैशाख ५ गते बिहान १० बजे विद्यालय गएकी बालिका साँझ घर नफर्केपछि घरपरिवार, आफन्त र प्रहरी प्रशासनले खोजी गरेका

गुडिरेहको बसमा ढुंगामुढा,आधा दर्जन यात्रु घाइते

काठमाडौँ,  ८ बैशाख । बुधबार बिहान आरूघाटबाट गोरखा सदरमुकाम आउँदै गरेको आरुघाट यातायात प्रालिको ५ ख ७२११ नम्बरको गाडीमा ढुंगामुढा र घरेलु हतियारले आक्रमण गरेका छन् । आफ्नो सिन्डिकेट तोड्दै गाडी चलाएको आरोपमा यातायात व्यवसायी समिति गोरखाका पदाधिकारीले गुडिरेहको बसमा ढुंगामुढा गरेका हुन् । करिब ३२ जना यात्रु लिएर बुधबार बिहान आरूघाटबाट गोरखा सदरमुकाम आउँदै गरेको

डिआइजीलाई एकवर्ष आठ महिनापछि न्याय

काठमाडौँ, २६ चैत । अरुलाई अन्याय पर्दा न्याय गर्ने निकायको रुपमा रहेको प्रहरी सङ्गठनका उच्चअधिकारी आफैँले न्याय पाउन लामो प्रयास गर्नुप¥यो । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक डिआइजी यादव अधिकारी, पशुराम खत्री, विश्वराज सिंह शाही र सुशीलवरसिंह थापालाई अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी पदमा बढुवा गर्ने निर्णयसँगै उनीहरुले एकवर्ष आठ महिनापछि बल्ल न्याय

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एकै भावनाकासाथ दायित्व निर्वाह गर्नुपर्ने : महानिरीक्षक अर्याल

काठमाडौं, २६ चैत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धेश्य एउटै भएकोले दुवै संगठनले एकै भावनाकासाथ दायित्व निर्वाह गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन अग्रसर रहनुपर्ने बताउनुभएको छ । प्रहरी महानिरीक्षक अर्यालले शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित आठौं सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिताको समापन कार्यक्रममा

१ करोड नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ

काठमाडौं, २६ चैत । प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट ५ सय दरका २० हजार थान गरी १ करोड भारतीय रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं समेतको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेल, काठमाडौं महानगरपालिका–३४ बानेश्वर र काठमाडौं महानगरपालिका–१४ बल्खुबाट नक्कली जस्तो देखिने ५ सय दरका

कामनपाका कर्मचारीमाथि अख्तियार

काठमाण्डौ, २६ चैत । भूकम्प पीडितलाई राहत सामग्री उपलब्ध गराउने क्रममा अनियमितता गरेको अभियोगमा काठमाण्डौ महानगरपालिकाको कार्यालयका तत्कालिन कार्यकारी प्रमुख रहेका सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहसचिव पूर्णभक्त तण्डुकार सहित ४ कर्मचारी र दुई जना व्यापारीमाथि आज अख्तियारले मुद्दा दायर गरेको छ । काठमाण्डौ महानगरपालिकाका तत्कालिन विभागीय प्रमुख शान्तराम पोखरेल, वित्त विभागीय प्रमुख बुद्धरत्न मानन्धर,

नेपाल बार एसोसियसनको निर्वाचमा लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी

काठमाण्डौ, २६ चैत । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचमा लोकतान्त्रिक समूहका अधिवक्ता शेरबहादुर केसी ३ हजार ७ सय ९८ मतसहित अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दि विजयकान्त मैनालीले ३ हजार ६ सय १५ मत प्राप्त गरेका थिए । २५ सदस्यीय केन्द्रीय समिति रहेको कानुन व्यवसायीको छाता संगठनको २४ औं केन्दिय

दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’ प्रतियोगिता

एकजनालाई टाइटल सहित, १० जनालाई नगद पुरस्कार काठमाण्डौ, २६ चैत । राजधानीको कलंकी, ढुंगेअड्डास्थित फिटनेस फस्र्टले भोलि चैत २७ गते शनिबार आयोजना गर्न लागेको इन्ट्रा ओपन बाडिविल्डिङ्ग च्याम्पियनशिप २०१६ दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’प्रतियोगिताआयोजनाको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।शारिरीक सुगठनको विकास तथाविस्तारमा सक्रियफिटनेस फस्र्टकाठमाण्डौको पश्चिमभेग तथाचन्द्रागिरी नगरपालिका क्षेत्रमाचर्चित शारिरीकसुगठन, व्यायाम योगातथा एरोबिकप्रशिक्षण केन्द्रको रुपमा

कविता : मेरो घर भत्कियो

मेरो घर भत्कियो © स्वागत नेपाल भूकम्पले के भत्काउँछ र घर ? केवल माटो झार्छ इट्टाहरु खसाल्छ रडहरु भाचिदिन्छ र, खसाउँछ केवल छानाहरु भूकम्प नआए पनि घर भत्किँदो रहेछ भूकम्प नआए पनि मेरो घर भत्किएकै थियो । बरु भूकम्पले पो जोड्न खोजेको थियो वरपरका खाँबाहरु एकैठाउँ ल्याउन खोजेर पराकम्पहरु थामिन थालेपछि मान्छेहरुले घर बनाउन थाले

खेल, शक्ति र सत्ता

  कुनै पनि देशको नेतृत्व राजनिती र अर्थनिती पछि खेलकुदले गरेको हुन्छ । तर राजनिति र अर्थनितिले देशका नागरिकहरुलाई एक आपसमा छुटइदिएको हुन्छ । देशको एकताको माध्यम त खेलकुद नै नम्बर १ हो ।   इण्डिया र पाकिस्तानबिच क्रिकेट म्याच हुँदा क्रिकेटलाई धर्म मानेर एक ठाउँमा उभिएर आ आफ्नो देशको पक्षमा एक हुन्छन त्यती बेला

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...