...

Wednesday 24th June 2026

श्रमिक महिलालाई यौनकर्मी कसले बनायो ?

काठमाडौ १३ असार ।  यौनकर्म भनेको केहो ? एउटी महिलालाई यौनकर्मी कसले बनाउँछ ? रिक्सा चालकले ? होइन । राम्रो आम्दानी भएको वा उच्च ओहदाको पुरुषले नै एउटी महिलालाई यौनकर्मी बन्न बाध्य बनाउँछ । यतातिर समाजको ध्यान किन नगएको प्रतिप्रश्न गर्दै कमलाले रुदै भनिन् “हामीलाई सडकमा यही समाजले र परिवारले नै पुर्याएको हो । ”

त्रैलोक्यानाथ उप्रेतीको स्मृतिमा ३ दिने क्याम्प

                सभ्यता नेपाल     काठमाण्डौ ।चारुमति मित्र स्काउट ट्रुप तथा क्रयु, मित्रपार्कको आयोजनामा नेपालमै पहिलोपटक वरिष्ठ स्काउट गुरु स्वर्गीय डा.त्रैलोक्यनाथ उप्रेतीको स्मृतिमा सुन्दरीजलस्थित ओख्रेनी माविमा २ रात ३ दिने स्काउट फ्रेण्डशिप क्याम्प आयोजना गरियो । नेपालमा स्काउटिङ्ग शिक्षा शुरु गर्ने मध्येका एकजना अर्थात स्काउटको संस्थापक समेत रहेका

साहसिक शहीदपत्नीमाथि सरकार जागिर त दियो तर हाकीमबाटै दुव्र्यवहार (श्रव्य-दृश्य सहित)

काठमाडौं । मुलुकलाई गणतन्त्रमा ल्याइपुर्याउ आफ्नो जीवन बलिदान गर्ने साहसिक शहीद पत्नीले पनि सरकारले दिएको जागीरकै क्रममा आफ्नो हाकीमबाटै दुव्र्यवहार सहनु परेको छ । तर, उहाँले आफ्नो त्यो दुःख सरकारलाई सुनाउन सक्नु भएन । https://youtu.be/osxJFMw_G70 तीन पटकसम्म आन्दोलनमा घाइते घर, यातना पाएर अन्तिम पटक गणतान्त्रिक आन्दोलनका क्रममा त्रिपुरेश्वरमा छातीमा गोली लागेर सहादत प्राप्त गर्नु भएका

गणतान्त्रिक संविधानपछि पहिलो सम्मान पाउने नै गणतन्त्र बिरोधि

आन्दोलन दबाउने दुर्ज कुमार उर्फ दुर्जधन किन सम्मानित ? १५ जेठ , काठमाडौं । गणतन्त्र पछिको संविधान जारी भएपछि पहिलो पटक नै गणतान्त्रिक आन्दोलन दबाउने दुर्जकुमार राईलाई सरकारले सम्मनित गरेको छ । दुर्जलाई धेरैले दोस्रो जनआन्दोलन ०६२/६३ मा सर्वसाधारणलाई गोली चलाउने प्रहरी अधिकृत भनेर चिन्छन् । त्यतिबेला उनले पेस्तोल ताकेर गोली चलाएको  बनेको थियो ।

प्रेम कविता : आइ लभ चिकेन

आइ लभ चिकेन तिमी अंग्रेजी पढेकी मान्छे ‘आइ लभ’को अर्थ अर्कै रहेछ तिम्रो लागि म हेरिरहन्थेँ तिमीले ‘आइ लभ’ चिकेन भन्दै कुखुराका साँप्राहरु तानेको ‘आइ लभ चिकेन’ भनेको त चिकेनलाई मारेर खान्छु पो भनेको रहेछ, म यतिबेला सम्झिरहेछु तिमीले मलाई ‘आइ लभ युु’ भनेको ।।। ‘आइ लभ चिकेन’ भन्दै कुखुराका साँप्राहरु तानेको मेरो भाषाले ‘लभ

मेरो श्रीमानको हत्यारालाई कसरी आममाफी दिन सक्छु ?

‘नौ बुँदे सम्झौताका तीन वटा बुँदा मानवअधिकार विरोधी’ काठमाडौँ ,५ जेठ । बुधबार कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले प्रश्न गरिन्, ‘न्द्रिमैले मेरो श्रीमानको हत्यारालाई कसरी आममाफी दिन सक्छु ?’ सहिद पत्नी यादवको यो प्रश्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ केत रहेका समाचार राससमा छ। एमाले र एमाओवादीबीच भएको

प्यासीलाई दोस्रोपटक हृदयाघात

भक्तपुर । नेपाल न्यूज राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक, प्रक्षेपण राष्ट्रिय दैनिकका उपसम्पादक एवम् गीतकार बलराम प्यासीलाई दोस्रोपटक हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिएको छ । गत मंगलबार राती ११ बजे कोटेश्वरस्थित आफ्नै निवासमा दोस्रोपटक एक्कासी हृदयाघात भएपछि उनलाई उपचारको लागि सिभिल अस्पताल मिनभवनमा लगिएको थियो । तर सिभिल अस्पतालमा हृदयाघातको तत्काल उपचार नभएपछि उनलाई

फिफाको इतिहासमा पहिलोपटक महिला

काठमाडौं ,१ जेठ। विश्व फुटबल महासंघ (फिफा)को इतिहासमा आगामी जुन महिनादेखि फिफाको जिम्मेवारी सम्हाल्ने गरि पहिलोपटक महिला महासचिव चुनिएकी छन् । सेनेगलकी ५४ वर्षीय फातिमा साम्बा जुफ सेम्यूरा फिफाको महासचिवमा चुनिएकी हुन् । ६६ औं अधिवेशनबाट साम्बालाई महासचिवमा चुनिएको फिफाले जनाएको छ । सेम्यूराको नियुक्तिको घोषणा गर्दै फिफाको अध्यक्ष जानी इनफेन्टिनोले भने, ‘उनी संस्थाको लागि एक

एसओएस अन्तर्राष्ट्रिय अध्यक्षद्वारा पुनःनिर्मित विद्यालय हस्तान्तरण

भक्तपुर, २५ बैशाख । नेपालको साताव्यापी भ्रमणमा रहेका एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौलले काभ्रेको र्याले १ स्थित श्री शान्ति निकेतन उमावि र नुवाकोटको चौघडा ७ स्थित श्री कन्यादेवी प्राविको पुनःनिर्मित भवन सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन् । स्थानीय सयौं विद्यार्थीहरु अध्ययन गर्दै आएका ती दुबै विद्यालय एसओएस वालग्राम नेपालको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो

अव विरामीलाई भेट्न घरमै डाक्टर आउने

नेपालमै पहिलो र नौलो कार्यक्रम ‘डक्टर एट होम’ शुरु – बलराम प्यासी काठमाण्डौ, २५ बैशाख । सानोतिनो रोग लाग्दा पनि अस्पताल धाउनुपर्ने आम नेपालीको नियतीलाई कम गर्न सघाँउदै विरामीको दैलोमै उपचार सेवा उपलब्ध गराउने उद्धेश्यका साथ दुईजना युवाले नेपालमै पहिलोपटक पहिलो र नौलो कार्यक्रम घरमै डाक्टर अर्थात डक्टर एट होम सेवा शुरु गरेका छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...