...

Wednesday 24th June 2026

अटिजम संस्थालाई जापानी सहयोग

काठमाण्डौ, २२ चैत । जापानको कोबेस्थित मिकी सिटीमा रहेको एनपिओ लालिगुराँस नामक गैरसरकारी संस्थाले अटिजम केयर नेपाल सोसाइटी गैरीधारालाई विश्व अटिजम जनचेतना दिवस मनाउनका लागि आवश्यक पर्ने करीव एकलाख रुपैयाँ मूल्यबराबरको सन्देशमूलक टिसर्ट, फ्रेण्डशिप ब्याण्डलगायत विभिन्न सामाग्री उपहार दिएको छ । मानसिक विकारका कारण लाग्ने रोग अटिजम हो । विश्व अटिजम जनचेतना दिवस मनाउने क्रममा

ज्योतिलाई भेट्न नेतृ पम्फा भूषाल कोटेश्वरमा

ललितपुर, २२ चैत । बाँचुन्जेल आफ्नो वृद्ध बाबुको रेखदेख र स्याहार गरी मृत्युपछि दागवत्ति दिएर छोरासरह नै काजकिरीया गरी समाजमा उदाहरणीय काम गरेकी ललितपुर उपमहानगरपालिका ४ धोविघाटकी ज्योति बस्नेतलाई भेट्न नेकपा माओवादी वैद्यकी प्रवक्ता एवम् पूर्वमन्त्री पम्फा भूषाल सोमबार त्रिदेवीनगर, कोटश्वरस्थित ज्योति निवास पुगीन् । आफुसंगै स्याहार गर्दै आएकी ज्योतिको बुबा ८० वर्षिय भिमबहादुर बस्नेतको

चोरीको ल्यापटपसहित पक्राउ

काठमाण्डौ । चोरीको ल्यापटपसहित महानगरीय प्रहरी प्रभाग कोटेश्वरले गए राती एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक उद्धव भाटका अनुसार गस्तीमा रहेको प्रभागको टोलीले शंकास्पद तरीकाले हिँडीरहेको अवस्थामा चितवन जिल्ला जुटपानी गाविस ३ घर भएका विक्रम तामांगलाई ल्यापटप सहित पक्राउ गरेको होे ।   चोरी गरेको ल्यापटपसहित तामांगलाई थुनामा राखी प्रहरीले थप

बार एसोसिएसन तासको घर !

काठमाडौ । यतिबेला देशभरका वकिलहरु आफ्नो छाता संगठन नेपाल बारको नेतृत्व छान्न मतदानमा छन । आजै बिहान सर्बोच्च अदालतमा भैरहेको मतदान स्थल अगडी कसैले प्रचार कार्डहरु सन्कलन गरेर तासको घर बनाएर राखेको भेटियो । त्यो एक्दमै सन्केत्पुर्ण लाग्थ्यो । मतदाता वकिलहरु त्याहा पुग्दा हातैभरी त्यस्ता कार्डले मोबाइल फोन समेत बोक्न गार्हो हुने स्थिती देखिन्थ्यो ।

मध्यरातको मेरो अनुभव ! सबै युवालाई काम लाग्न सक्छ

© स्वागत नेपाल म प्राय रातको समय पनि अफिसमा काम गरेर घुप्लुक्क निदाउन मात्र आवास पुग्छु । विहान ५/ साढे ५ मा उठ्छु । कहिलेकाहीँ रात निक्कै मध्यबाट उत्तर लागेपछि अफिसमै पनि सुत्छु । अब धेरैलाई लाग्न सक्छ कि स्वागत नेपाललाई धेरै पैसा कमाउनु छ । तर हिजो आज यस्तो लाग्न थालेको छ कि धेरै

छोरा नभएर के भयो ?

छोरीद्धारा बाबुको दागवत्ति र काजकिरीया ललितपुर । छोरा छोरा भनेर मरिमेट्ने नेपाली समाजमा ललितपुर उपमहानगरपालिका वडा नं ४ धोविघाटकी छोरी ज्योति बस्नेतले बाँचुन्ेजल आफ्ना ८० वर्षिय बाबुको स्याहारसुसार मात्रै गरीनन उनको मृत्युपश्चात उनलाई बिहीबार छोराले झैं दागवत्ति (मुखाग्नी) दिइन् । त्यतिमात्रै होइन हिन्दुपरम्परा अनुसार बाबुको काजकिरीयामा समेत उनी आफ्नो श्रीमानको घर त्रिदेवीनगर, कोटेश्वरमा आफैं बसेकी

रगतको होली खेल्नेलाई रंगको होलीको के मतलब ? नेता त राजेश अहिराजजस्तो हुनुपर्छ

स्वागत नेपाल के. पी ओली भन्दा चर्को तर बौद्धिक अनि तथ्यांकका आधारमा व्यंग्यपूर्ण अभिव्यक्ति दिने,  राष्ट्रवादी भैकन पनि पृथकतावादीजस्तो लाग्ने गरी  कडा विचार राख्ने,  पत्रकार तथा अधिवक्ता डा. राजेश अहिराजले मधेसी दलका नेताहरुले होली नमनाउने भन्दै विज्ञप्ती जारी गरे पनि खुसुक्क होली खेलेको भन्दै द्वैध चरित्रको खुलेर विरोध गरेका छन् ।   ‘जनतामा भ्रम मात्र छरेर

रक्षामा रक्षित छोराछोराहरुको होली

काठमाडौं । यौनजन्य हिंसामा प्रभावित बालबालिकाहरु तथा उनीहरुसँग सरोकार राख्ने परिवार एवम् जनजीविकाको रक्षा गर्ने रक्षा नेपालमा रक्षित बालबालिकाहरुसँग आज तथा सो संस्थाका शुभेच्छुक स्वदेशी विदेशी मनकारी व्यक्तित्व र पत्रकारहरुले होली पर्वको खुसी साटासाट गरेर मनाए ।   रक्षामा सबै सहभागी समाजसेवी, सञ्चार तथा कानुन व्यवसायी एवम् फिनिक्स कलेज लगायत अन्यत्रका विद्यार्थीहरु समेतले रंग खेली,

बेलायतबाट सिक्नुपर्ने स्वास्थ्य सेवा : सन्दर्भ : बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण

बलराम प्यासी यतिखेर ८२ वर्षिय ससुरा बा निमोनिया भएर मिनभवनस्थित सिभिल अस्पताल (निजामति कर्मचारी अस्पताल) मा उपचाररत हुनुहुन्छ । विरामी कुर्न, खाना पुर्याउन, औषधि किन्न, प्रयोगशाला धाउन दैनिक ३ जना खटिईरहेका छौं । श्वासप्रस्वासमा समस्या देखिएपछि फागुन २८ गते शुक्रबार साँझ ७ बजे उहाँलाई त्यस अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । छातीको एक्सरे, रगतलगायत सबै

राष्ट्रव्यापी खुल्ला व्याडमिन्टन, लनटेनिस तथा महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं , सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही चैत्र महिनामा ‘बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७२’, ‘आठौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७२’ तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ संचालन हुने भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बिहीबार सशस्त्र

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...