...

Wednesday 24th June 2026

बलात्कृत हुनुभन्दा मर्नलाई विष सेवन गरेँ तैपनि मरिनँ

१९ वैशाख, काठमाडौं । “एक रुपैयाँको चक्लेट खाने पैसा माग्दा पनि मैले पटक पटक बाबुबाटै बलात्कृत हुनु पथ्र्याे । उसको ओच्छ्यान नबन्दा मेरो पेटमा लात्तै लात्तले हान्थ्यो । म बेहोस हुन्थेँ । पछि होसमा आउँदा उसले मेरो शरीर लुछिरहेको हुन्थ्यो । आमासँग गुहार माग्दा पाइनँ ।” म अभागिनीले यस्तो जीवन बाँच्नुभन्दा मर्नु बेश भनेर सबै कुरा

दीक्षितका तर्फबाट ४० जना वकिल

काठमाडौँ, १८ बैशाख । पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी हिरासतमा राखेको भन्दै परेको बन्दी प्रत्यक्षिकरणको रिटमाथि बहस गर्न दीक्षितका तर्फबाट ४० जना वकिलले नाम दर्ता गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई  गैरकानूनी हिरासतमा राखेको भन्दै १५ वैशाखमा दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै  १६ वैशाखमा सर्वोच्च अदालतले विपक्षी अख्तियारलाई २० वैशाखमा उनलाई

अमेरिका जाने काव्य स्कुलका ७ विद्यार्थीको विदाई

अमेरिका जाने काव्य स्कुलका ७ विद्यार्थीको विदाई काठमाण्डौ, १७ बैशाख । यही बैशाख १९ गते आइतबारदेखि अमेरिकाको फ्लोरिडा राज्यस्थित आइएमजी एकेडेमीमा आयोजना हुन लागेको १६ वर्ष मुनिका खेलाडीहरुको अन्तर्राष्ट्रिय तालीम तथा सकर (फुटबल) महोत्सवमा भाग लिन जाने काव्य स्कुलका ७ जना खेलाडी तथा फुटवल प्रशिक्षकलाई शुक्रबार काव्य स्कुलले विदाई गरेको छ । खेलाडीहरु शनिबार साँझ

बाध्यात्मक देहव्यापारमा लगाएको आरोपमा दुई होटल सञ्चालक पक्राउ

पोखरा, १५ बैशाख । महिला कामदारलाई बाध्यात्मक देहव्यापारमा लगाएको आरोपमा पोखराका दुई होटलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीले दिएको उजुरीका आधारमा रेष्टुरेण्ट तथा होटल सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेहरुमा मुस्ताङ लेते ४ घर भई पोखरा १ हरिचोकका अमृता रेष्टुरेण्टका स ञ्चालक विष्णु गौचन, उनका श्रीमान

भूकम्पबाट भग्न विद्यालय भवन पुननिर्माणपछि हस्तान्तरण

एसओएस बालग्रामको उदाहरणीय पुनर्निमाण अभियान भक्तपुर, १३ बैशाख । विगत ४३ वर्षदेखि वालवालिकाको क्षेत्रमा कामगर्दै आएको अन्तर्राष्ट्रिय संस्था एस ओ एस वालग्राम नेपालले गत वर्षको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पमा परि पूर्ण या आंशिक रुपमा क्षति भएका विद्यालयहरुको मर्मत, पुननिर्माण र नयाँ निर्माणको कामलाई निरन्तरता दिएको छ । एसओएस वालग्राम नेपालले काठमाण्डौको डाँछीस्थित

युगकवि सिद्धचरण पुरुस्कार २०७३ पवन चाम्लिङलाई

काठमाडौ, १३ बैशाख। हरिशरण जमकटेल । युगकवि सिद्धचरण पुरुस्कार २०७३ भारत सिक्किमका मुख्यमन्त्री एवं वरिष्ठ साहित्यकार पवन चाम्लिङलाई प्रदान गरिने भएको छ । उक्त पुरुस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औ जन्मजयन्तीको अवसरमा यहि जेठ ९ गते प्रदान गरिने छ । पुरुस्कारको राशि रु. १ लाख र सम्मान पत्र रहेको छ । पुरुस्कार ग्रहण गर्न वरिष्ठ साहित्यकार

महिला ट्राफिक प्रहरीको कर्तब्यपरायणता

काठमाडौं,११ वैशाख । पुतलीसडक पद्मोदय मोडमा चल्दाचल्दै बिग्रेको गाडी धकेल्दै एक महिला ट्राफिक प्रहरी । कयौं पटक यसै गाडीका चलकलाई यिनै ट्राफिक प्रहरीसङ रिस पनि उठेको थियो होला ।     ट्राफिक प्रहरी जो घाम धुलो पानी सवै सहेर बाटोमा उत्तिकै कर्तव्यपरयण बनेर खटिरहन्छन ।   चालकहरुलाई सम्झाउछन र परेको बेला यसरी सघाउछन पनि ।    

चौकीको पर्खाल भत्काएर मनोहरा करिडोरको शुरूवात

बलराम प्यासी काठमाण्डौ, ११ बैशाख । काठमाण्डौ उपत्यका नगर विकास प्राधिकरणको निर्देशनमा मनोहरा खोला किनारको जग्गा मिचेर बनाएको महानगरीय प्रहरी प्रभाग नरेफाँटको केही भाग लगायत स्थानीय सन्जय साईसेवा केन्द्रको पर्खाल र मनोहरा विद्यानगर सेवा समाजले बनाउन लागेको किरीयापुत्री भवनको पर्खाल भत्काएर मनोहरा खोलाको उत्तरतर्फको करिडोर विस्तारको काम शुरु भएको छ । महानगरीय प्रहरी वृत्त नयाँ

ज्यान बचाउने प्रहरीलाई पुरस्कार

सुरक्षित नागरिक समाजको जनचेतनामूलक र्याली काठमाण्डौ, ११ बैशाख । गतवर्षको बैशाख १२ गते गएको भूकम्पको संस्मरण गर्दै भूकम्प जुनसुकै बेलामा फेरी पनि आउँन सक्छ, समयमै सचेत हौं भन्ने खालका जनचेतनामूलक सन्देश दिँदै सुरक्षित नागरिक समाज नेपालले शनिबार कोटेश्वर र नयाँबानेश्वरमा वृहत जनचेतनामूलक र्यालीको आयोजना गर्यो । नेपाल प्रहरीका प्रमहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कोटेश्वरमा सो र्यालीको

के हो वंशाणुगत रोग,किन गराउने वंशाणुगत जाँच

८ वैशाख ०७३ । हरेक आमाबुबालाई चिन्ता हुन्छ कि आफ्नो पछिल्लो पुस्ता आफू ग्रसित रोगको शिकार पो हुन्छ कि ? आजकल डायबिटिज, मोटोपना, उच्च रक्तचाप, थाइराइडजस्ता बिमारी सामान्य भइसकेका छन् । त्यसबाहेक निःसन्तान अर्को समस्याका रुपमा देखिएको छ । रक्त क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर, सिकलसेल एनिमिया, थाइलेसेमियाजस्ता रोग पनि धेरै देखिन थालेका छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...