Wednesday 24th June 2026
डा केसीसँगको संझौता उपर सर्वोच्चद्वारा कारण देखाउ आदेस जारी
टिकाराम नेति काठमाडौ २८ मंसिर, २०७३ । सर्वोच्च अदालत द्वारा डा गोविन्द केसीसँग सरकारले हालै गरेको १२ बुँदे संझौताको कारण देखाउ आदेस जारी गरेको छ । सर्वोच्च अदालतका माननिय न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले सोमवार प्रधानमन्त्री तथा मन्त्री परिषद् लगायत ९ जना विरुद्ध परेको रिट उपर सुनुवायी गर्दै कारण देखाउ आदेस जारी गरेको हो ।
कविता : कानुनले नुनको सोझो गरेपछि
कविता कानुनले नुनको सोझो गरेपछि ©स्वागत नेपाल संसारमा कानुनबाहेक सबैले नुनको सोझो गर्नुपर्छ कानुनले नै नुनको सोझो गरेपछि कानुनले नै धर्म छोडेपछि अदालतको पनि के लाग्छ ? न्यायाधीसको पनि के लाग्छ नुन लागेको कानुन वकीलले पनि पस्किनुपर्छ न्यायाधीसले पनि चाख्नुपर्छ यदि कानुन आफैँ बोल्न सक्ने हुँदो हो यदि कानुनले आफैँ मुद्दा हाल्न सक्दो हो त,
कानुनको छिद्रका कारण अपराध बढेको भन्दै अधिवक्ता र जेलका कैदीद्वारा रीट दर्ता
अदालती सम्वाददाता कानुनमा भएको एउटा छिद्रका कारण आपराधिक मानसिकता भएका व्यक्तिहरु चलाख बनेर बलात्कारपछि हत्याको क्रम बढेको र कारागार प्रशासन, जेलर र सिडिओले पनि माफीका लागि मनोमानी ढंगले राष्ट्रपतिसमक्ष सिफारिष गर्ने गरेको निश्कर्ष सहित अधिवक्ताहरु भद्र प्रसाद नेपाल (स्वागत नेपाल), हरिशरण जमकटेल र कौशल कुमार भट्टराई तथा नख्खु जेलमा रहेका एक जना कैदी विष्णुबहादुर क्षेत्री
आफूले जन्माएकी छोरीलाई पटक पटक बलात्कार गर्ने बलात्कारी बाबुलाई १८ बर्ष जेल
काठमाडौ । काभ्रेपलान्चोक जिल्ला पनौती–२ सुब्बागाउँका प्रकाशबहादुर कार्कीलाई आज सर्वाच्च अदालतले पनि दोषी दोषी ठहर गरेको छ । न्यायधिशद्वय जगदिश शर्मा पौडेल र शारदा प्रसाद घिमिरेको इजलासले सो फैसला सुनाएको हो । आज सर्वाेच्च अदालतले पनि जिल्ला र पुनरावेदन अदालको फैसलालाई सदर गर्दै उनलाई १८ वर्ष कैद र दुईलाख क्षतिपूर्ति भराउने फैसाला सुनाएको छ । यसअघि अभियुक्त
सिडिओहरु नै अयोग्य ! अदालतको अपहेलनामा सरकारविरुद्ध किन मुद्दा दायर नगर्ने ?
स्वागत नेपाल काठमाडौं । हाल नेपालका करिब २० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु कानुन बमोजिम अयोग्य रहेर पनि प्रजिअको रुपमा कार्यरत रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीको पद स्वयममै अर्ध न्यायिक निकाय समेतको रुपमा रहेको र प्रजिअ कार्यालयबाट समेत फैसला सरहका आदेशहरु हुने भएकोले प्रजिअका लागि प्रशासनिक कानुनको मात्र नभई न्यायिक ज्ञान समेत
मान्छेले मर्ने बेलामा आफ्नो कालबारे आफैँ संकेत पाउँदो रहेछ !
कविता वाचन गर्दागर्दै कवि आचार्यको निधन सन्देश उप्रेती कार्तिक ६, काठमाडौं । झण्डै डेढ दर्जन साहित्यिक कृतिका स्रष्टा नेत्रमणि आचार्यको आज सबैका लागि अचम्भित हुने गरी उदाहरणीय सक्रियताकै वीच सम्झना रहने प्रकारको निधन भएको छ । ८७ वर्षको उमेरमा पनि अत्यन्त सक्रियताका साथ आफ्नो कर्ममा जुधिरहनु भएका कवि आचार्यको आजै विहान एउटा कविता लेखेर सोही
प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काउन माग गर्दै सर्वोच्चमा रिट
२४ भदौ २०७३ ,काठमाडौं । प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काई भाषासम्बन्धी आयोग गठन गरेर मात्र नयाँ वर्णविन्यास लागू गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता तथा सञ्चारकर्मी स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले ०६९ साल साउन २२ गते तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय बैठकबाट लागू गरेको परिमार्जित वर्णविन्यास खारेज
प्रधानमन्त्रीले नाफा कमाउने कम्पनीको विज्ञापनका लागि बोल्न मिल्छ ?
प्रधानमन्त्रीको समय ‘लोकतान्त्रिक छापामार शैली’ मा अपहरण गर्न पाइँदैन आफू कानुन र मिडिया दुवै विषय पढ्ने पढाउने भएकाले रवी लामिछानेलाई प्रधानमन्त्रीले कार्यक्रम सञ्चालन गर्नबाट हटाएको भन्ने सन्दर्भमा वास्तविक तथ्य कसैबाट आएको नदेखेकोले म यो बारेमा अलि बिस्तृतमा लेख्न बाध्य बनेँ । त्यो कार्यक्रम शुरु हुने बेलैमा मैले यो गलत श्रृंखला शुरु भयो भनेको थिएँ, औपचारिक/अनौपचारिक
सपथ गोपनियता कि पारदर्शिताको ?
सपथ सम्बन्धी दर्शन र व्यवहारको अन्तर्य अर्कै छ विश्वव्यापी रुपमा नै सपथलाई ‘अफर्मेटिभ स्टेटमेन्ट’का रुपमा लिइन्छ र यसमा नकारात्मक होइन, सकारात्मक रुपमा हेरिन्छ भन्ने एउटा सम्प्रदाय छ भने अर्को सम्प्रदायले यसैवीचमा यदि कार्यान्वयन नभए के हुने भन्ने पनि उल्लेख गर्ने गरेका छन् । त्यो शब्दमा सकारात्मक नभए पनि व्यवहारमा सबैभन्दा बढी सकारात्मक हो बरु ।
राज्यमन्त्री शाही नाजवाफ
संचारकर्मीको आफ्नै प्रश्न , आफ्नै उत्तर टिकाराम नेति झापा एउटा सामान्य नागरिकलाइ आफ्नो देशको भौगोलिक अवस्था , राज्यको वाँडफाँड र विषयगत मन्त्रालयको बजेटको विषयमा जानकारी नहुनु सामान्य कुरा हो तर नेपाल सरकार कै प्रतिनिधित्व गरेको कुनै पनि मन्त्रालयको मन्त्रीलाई नै यो विषयमा जानकारी छैन भन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर वर्तमान नेपाल सरकारको संघीय
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...