...

Wednesday 24th June 2026

सम्भवतः संसारमै सबैभन्दा धेरै पटक कार्यवाहक प्रधानमन्त्री बन्ने बलबहादुर

-स्वागत नेपाल सम्भवतः संसारमै सबैभन्दा धेरै पटक कार्यवाहक सरकार प्रमुखको जिम्मेवारी पाउने व्यक्ति नेपालका बलबहादुर राई हुन् । मेरो अध्ययनमा उनीभन्दा धेरै पटक कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने व्यक्ति मैले कतै देखेको, पढेको र सुनेको पनि छैन । अहिलेका विमलेन्द्र निधी र कमल थापाजस्तो कार्यवाहक प्रधानमन्त्री पाउन वरिष्ठताको निहुँ नखोज्ने बरु कहिल्यै पनि कार्यबाहक चाहियो पनि

राजनीतिक वेश्यावृत्ति र निर्वाचन आयोग

स्वागत नेपाल पञ्चायत त पार्टी विहीन व्यवस्था थियो कुरै भएन, त्यहाँ दलहरु थिएनन् । ०४६ सालपछि राजासहितको संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था शुरु भयो । तर, त्यहाँ बहुदलीय व्यवस्थामा पनि दुई वटा दलहरुलाई प्रतिबन्ध लगाइयो । त्यो मध्ये एउटा थियो जनमुक्ति पार्टी जसले घोषित रुपमै नेपालमा संघियता लागू हुनु पर्ने नीति लिएको थियो । निर्वाचन आयोगले

पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन

३ चैत २०७३, काडमाडौं । पूर्व कृषि सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ । उनको डिल्लीबजारस्थित आफ्नो डेरामा सुतिरहेकै अवस्थामा निधन भएको हो । रामेछापका पूर्व सांसद ढुंगेल आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको नेपाली कांग्रेसले जनाएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए

‘अलच्छिन’ र खतरनाक डिट्याच्मेन्टको लोकप्रियता : मेचीमहाकाली अभियान

– स्वागत नेपाल भोट जितेपछि बेलाबेला एक्लैएक्लै पनि नेता जनताको वीचमा गाउँघर पुगिरहेको भए अहिले मेचीमहाकाली अभियानको नाममा हुल बाँधेर ‘आतंक’ मच्चाउने गरी भोटबैंक बचाउन जिल्ला जानै पर्दैनथ्यो । एक्लाएक्लै कहिल्यै जिल्ला नगएकाहरु अहिले उत्साहले होइन, डरले मेचीमहाकाली अभियानको नाममा जुलुस लिएर जिल्ला गएका हुन्, एक्लाएक्लै शुरुदेखि नै आफैँले भोट पाएको ठाउँमा किन गएनन् ती

होलीको रौनक राजधानीमा आज आइतबार बिहानैदेखि सुरु

२९ फागुन २०७३, काठमाडौं ।‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको रङको उल्लासमय पर्व होलीको रौनक राजधानीमा आज आइतबार बिहानैदेखि सुरु भएको छ । बालबालिकादेखि अधबैंसेसम्म  सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर होली खेलिरहेका छन् । यो एकता र भाइचाराको पर्व भएकाले सर्वसाधारणहरु आपसी हार्दिकता र भ्रातृत्व रङको माध्यमबाट साटिरहेका

सरकारद्वारा इण्डिया नेपालको छिमेकी मित्रराष्ट्र होइन “सँधियार शत्रुराष्ट्र” घोषणा

नेपाल-इण्डिया सीमा लडाइँका पहिला शहीद गोविन्द गौतम – स्वागत नेपाल नेपाल सरकारले नेपाल र इण्डिया अब छिमेकी मित्रराष्ट्र होइन सँधियार शत्रुराष्ट्र हुन् भन्ने औपचारिक रुपमा नै घोषणा हुने निर्णय गरेको छ । र, अब नेपाल—इण्डिया शत्रुराष्ट्रको रुपमा अन्तराष्ट्रिय कूटनीतिक तहमा विश्व समुदायले मान्न पनि बाध्य हुनु पर्ने भएको छ ।     नेपाल र इण्डियावीच टस्सल

बलात्कार आरोपमा १३ वर्षीय बालक गिरफ्तार

बुटवल,२२ फागुन २०७३ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द

जवाफदेहिता निगरानी समितिको अपिल

काठमाडौँ ,२२ फागुन २०७३ । दलहरूको शान्तिपूर्ण कृयाकलाप उपर बाधा पुर्‍याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवितर्फ सचेत रहन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ । समितिका अध्यक्ष चरण प्रसाईद्वारा फागुन २२ गते जारी विज्ञप्तीमा मधेसी मोर्चालाई स्वतन्त्रताको सम्मान गर्न अपिल गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको

‘प्रेरणादायी महिलाहरु’ पुस्तक लोकार्पण

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतीदेवी स्मृति केन्द्रले ८ जना महिलालाई सम्मान गरेको छ । श्रमिक महिलाको सम्मानमा ८ मार्चमा विश्वभरि नै महिला दिवस मनाइन्छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी महिला आन्दोलनका अगुवा स्नेहलता श्रेष्ठ र एमाले उपाध्यक्ष एवं केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुलाई सम्मान गर्नुभएको थियो । पुराना राजनीतिज्ञ, सफल उद्यमी,

सुरुङ्गा लायन्सको निःशुल्क स्वास्थ्य शिविर

सुरुङ्गा, माघ १६ शहीद दिवसको अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गाद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आँखा, पेट, हाडजोर्नी तथा नशा, छाला तथा यौनरोग, छाती, नाक, कान, घाँटी र बालरोग सम्बन्धी सेवा प्रदान गरिएको थियो । मेची आँखा अस्पताल विर्तामोड र प्रधान मेडिसिन सेन्टर सुरुङ्गाको भौतिक तथा प्राविधिक सहयोग रहेको

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...