Wednesday 24th June 2026
आज काठमाडौंमा ब्ल्याक आर्मीेको प्रदर्शन, मुख्य माग दुई दलीय व्यवस्था
काठमाडौं विशेष सम्वाददाता आज भाद्र २४ शनिबार काठमाडौंमा दुई दलीय व्यवस्थामा जानु पर्ने र सरकारले नै वैदेशिक रोजगार प्रबद्र्धन केन्द्रमार्फत विदेशमा युवा बेच्न बन्द गर्नु पर्ने माग सहित सरकार स्वदेशमै काम गरेर खान दे मूल नारा सहित काला टि शर्टधारी व्ल्याक आर्मीको प्रदर्शन हुने भएको छ । स्वतन्त्र, जुनसुकै पार्टीमा भए पनि वा कुनै पनि
५७ वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या ,६ जना पक्राउ
काठमाडौँ २१ भदौ २०७४ । बनेपा ८ मा मकैबारीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीले खुलासा गरेको छ । बनेपा १० घर भएकी ५७ वर्षीया नानु आलेमगरलाई ६जनाको समुहले पटक पटक बलात्कार गर्दा हत्याभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाका अनुसार भुम्लुटार ३ का ३२ वर्षीय राजु
७२ प्रतिशत हिंसापीडित महिलाले प्रहरीमा उजुरी नगर्ने
काठमाडौँ २१ भदौ २०७४ । हिंसापीडित मध्ये ७२ प्रतिशत महिलाले प्रहरीमा उजुरी नगर्ने गरेको एक अध्यनले देखाएको छ । संकल्प नेपालले १५ वटा जिल्लामा हालै गरेको एक सर्वेक्षण अनुसार समाजमा आफ्नो र परिवारको इज्जत तथा प्रतिष्ठा गुम्ने डरले महिलाहरु उजुरी लिएर प्रहरी कार्यालय नजाने गरेको जनाएको छ । सर्वेक्षणमा सहभागी मध्ये करिब ८८ प्रतिशत महिलालाई
म भित्रको डर
-बिष्णु प्रशाद घिमिरे म छाँया सगं डराँउछु म एेना सगं डराँउछु म सपनि सगं डराँउछु म भविष्य सगं डराँउछु केहि पुराना तस्विर सगं डराँउछु अनि आफन्त र पराई सगं डराँउछु । डराइ डराइ जिउने प्राणि मात्र मान्छे होला मान्छे सगं पनि डराइ डराइ जिउने म होला कसैले कालो भन्छ कि ! कसैले पुडको भन्छ कि
कुलबिर थापा र देवी घर्तीको स्वरमा पञ्चेबाजा गीत लाउली सिन्दुर चुरा मायाले’बजारमा (भिडियो)
लोक संगीतको उर्बर भूमि बागलुङको गलकोट क्षेत्रमा पछिल्लो समयमा लोकसंगीतप्रति आकर्षित हुनेको संख्या बढ्दो छ । लोकसंगीतमा युवा पुस्ताको अगमन हुनु प्रशंसनिय नै हो । गलकोट नगरपालिका–७ मल्ममा जन्मेका कुलबिर थापाले आफ्नो पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ बजारमा लिएर आएका छन् । चर्चित गितकार शिव अखेलीको शब्द, लोक गायक ईश्वर सिंहको लय रहेको
डम्बर बहादुरको परिवारलाई जापानबाट आर्थिक सहयोग
२९ अगस्ट ,२०१७ /पुरूषोत्तम लामिछाने, ओसाका यही अगस्ट ८ तारिक डिप्रेशन तथा हृदयघातका कारण जापानको कोबेमा निधन हुनु भएका गोर्खाका २६ वर्षिय नेपाली विद्यार्थी डम्बर बहादुर गुरुङको परिवारलाइ जापानमा रहेका बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुले संकलन गरेको ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन नगद सहयोग गरिएको छ । जापानमा रहेका संस्थाहरु चितवन
भौतिक विज्ञान र आध्यात्मिक विज्ञानको समन्वय (फ्यूजन)
– कृष्ण मोहन कर्माचार्य मिति २०७४।०५।०१ को नागरिक पत्रिकामा प्रकाशित समाचार अनुसार भारत तथा अमेरिकामा कार्यालय रहेको अन्तर्राष्ट्रिय आध्यात्मिक संस्था श्री चैतन्य सरस्वत ईन्स्टिच्यूटले विभिन्न मलुकमा कार्यक्रम गर्दै आएको र त्यसै कार्यक्रमको निरन्तरताको रूपमा गत भदौ ०२ र ०३ गते काठमाडौंको प्रज्ञा भवनमा आयोजना भएको पाँचौ अन्तर्राष्ट्रिय कन्फेरेन्स ‘साइन्स एण्ड साइन्टिस २०१७’ नाम दिएको उक्त
देउवालाई दिल्लीमा मर्सिडिज चढाउनुको अर्थ ! अफिसियल स्टेट कार कस्तो हुनुपर्छ ?
शुरुमै सम्झनु पर्ने कुरा, इण्डियाका सबै प्रधान मन्त्रीले होस्ट कन्ट्रीको गाडी प्रयोग गर्ने गरेकोमा मोदीले त्यो तोडेर आफ्नै गाडी अरुका देशमा प्रयोग गर्न थाले किन ? नेपालमा भएको पछिल्लो सार्क सम्मेलनमा भारतबाट झिकाइएका गाडी बहिस्कार गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ नेपाल आउँदा आफ्नै कारमा हिँडेको प्रसंगसँग जोडिएको कूटनीति – स्वागत नेपाल नेपालमा पूर्व प्रधानमन्त्री डा
कोबेमा एन आर एन कान्साइको तीज कार्यक्रम
एन आर एन कान्साइले यही भदौ ७ अर्थात् अगष्ट २२ तारिकका दिन जापानको कान्साइको कोबे स्थित नादाकुमिन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ । नेपालका चर्चित कलाकारहरु पूर्ण कला बि.सि., रमेश राज भट्टरार्इ र सरिता गुरुङको धमाकेदार प्रस्तुती रहेको उक्त कार्यक्रममा लोक गीत संगीतको क्षेत्रमा सफलता पछ्याउँदै गरेका कलाकारहरु कुलबिर थापा, दिनेश केसी र सुशिल
राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी
राजदूत : नियुक्ति मात्रै राजनीतिक, पद सरकारी सरकार परिवर्तन भएपछि राजदूत परिवर्तन हुने भएकोले राजदूत राजनीतिक पद हो भन्नेहरुले बुझ्नुपर्छ- राजनीति शास्त्रका दृष्टिमा सरकार कहिल्यै परिवर्तन हुँदैन, त्यो अविच्छिन्न हुन्छ । सरकारमा हुने मान्छे मात्र परिबर्तन हुन्छन् । प्रधानमन्त्री सहित सबै मन्त्री एकैपटक मरेर एक मन्त्री बाँचे पनि सरकार भंग हुँदैन, सरकार बाँचिरहेको हुन्छ र,
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...