...

Tuesday 21st May 2024

विकासको ढोका अव उत्तरबाट खुल्छ : प्रधानमन्त्री ओली

टिकाराम नेति झापा, २६ फागुन ०७२ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासको ढोका दक्षिण मात्र नभएको वताउँदै अव उत्तरबाट पारवहन अधिकारको ढोका खुल्ने वताउनुभएको छ । आगामी चैत्र ७ गतेदेखि हुने चीनको भ्रमणलाइ लक्षित गर्दै प्रधानमन्त्री ओलीले बुधवार झापाको भद्रपुर विमानस्थलमा संचारकर्मी सँग भन्नुभयो, ‘हाम्रो विकासको ढोका दक्षिण तिरमात्र छैन, विगतका केहि घटनाले हाम्रो आँखा

106th International Women’s Day

Kkathmandu, 8 March, 2016 . On the occasion of the 106th International Women’s Day, the Ministry of Women, Children and Social Welfare had organized a rally. Raksha Nepal staff along with the Women Workers Protection Union Members joined the rally.  The rally started at 8.00 a.m. from Bhrikuti Mandap, Exhibition Road, in Kathmandu. Many women-led organizations

बाजुराको विद्यालयलाई पुस्तक उपहार

एभरेस्ट भक्तपुर स्कुलको ९ औं ओपन डे भक्तपुर, २५ फागुन । एभरेस्ट इंगलिस स्कुल मिवाछेंको भगिनी विद्यालय एभरेस्ट भक्तपुर स्कुलको नवौं ओपन डेको अवसरमा विद्यालयले बाजुरा जिल्ला, बडिमालिका ८ बुढीगंगास्थित नेपाल राष्ट्रिय माविलाई एकलाख ९३ हजार २४० रुपैयाँबराबरको १ हजार ५४१ थान विभिन्न विषयका पुस्तक उपहार दिएको छ । यसअघि गएको फागुन १ गते एभरेस्ट

१०६ जनालाई सुत्केरी सामग्री र मसला वितरण

काठमाण्डौ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरिएझैं साझेदारी संस्था नेपालले जर्मनी संस्था एक्सन मिडिएरको सहयोगमा कोटेश्वर र आसपासका १०६ जना सुत्केरी तथा गर्भवती महिलाको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपहार बाँडेको छ । उपहार सामग्रीमा एक÷एकजोर सुत्केरी लुगा, पछ्यौरा, स्यानेटरी प्याड, शिशुलाई एकजोर लुगा, डिटोल, साबुन, शरीरमा लगाउने तेल,

देउवाले पाखुरा सुर्कँदा

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेपछि उहाँकै निवासमा अन्तरवार्ता लिँदै । यस अन्तरवार्ताका क्रममा मैले तपाईँ संसदीय दलबाट पनि सञ्चालित हुनु भएन, आफ्नै पार्टी केन्द्रीय समितिबाट सञ्चालित हुनु भएन, पूरै संसदबाट पनि चल्नु भएन . दुवैले भनेको नमानी, सल्लाह नै नगरी राजालाई लोकतन्त्र बुझाउने मान्छे, खास तपाईँ को बाट सञ्चालित हो ?

एसओएस बालग्राममा हुर्केकी छोरीको बिहे

 बलराम प्यासी मंगलबार एसओएस बालग्राम सानोठिमीको सामुदायीक हल विशेष रमझमले भरिएको थियो । कारण थियो, वालग्रामभित्र ७ वर्ष अघि हुर्किबढी पढेर आफ्नो खुट्टामा उभिएकी स्टाफनर्स छोरी गोमा दाहालको विहे हुँदै थियो डा.मनिश श्रेष्ठसंग । वालग्रामको ११ नं घर ‘कोपिला’ मा हुर्केकी छोरी गोमाको कन्यादान गर्दै थिए वालग्राम पिता खगेन्द्रकुमार नेपाल र उनकी धर्मपत्नि प्रभाज्योति उप्रेती

प्रज्ञा प्रतिष्ठानका नेतृत्वले आमा बेचे (श्रव्य-दृश्य सहित)

साहित्यकार मनु ब्राजाकी दशकौंदेखि रोएको रोयै स्वागत नेपाल आमाको गुण बखान गर्ने साहित्यकारहरुका रचनाले नै सर्वसामान्य बालबालिकादेखि सबैले आफ्नी आमालाई, देशलाई र जनतालाई माया गर्न सिक्छन् । आमा र देशका लागि मरिमेट्न तयार हुने जनशक्तिका रुपमा दह्रो खुट्टा टेकेर ठाडो शिर बनाउँदै खरो रुपमा उभिएर बोल्न सक्ने बन्छन् । तर तिनै साहित्यकारको अभिभावक संस्था नेपाल

पकेटमार र पीडितवीच बसभित्रै झगडा हुँदा….. नक्कली वीनासहित राउत पक्राउ

बलराम प्यासी काठमाण्डौ, १६ फागुन । आफ्नो खल्तीबाट चोरेको पैसा फिर्ता माग्दा पकेटमारले उल्टै धम्की दिएपछि कोटेश्वरमा आइतबार दिउँसो सार्वजनिक बसभित्रै होहल्ला मच्चियो । आफ्नै आँखाले आफ्नो पकेट मारेको देख्दादेख्दै उल्टै जो चोर उसको ठुलो स्वर देखिन थालेपछि बसभित्रका यात्रुहरुको सहयोगमा बस चालक र कण्डक्टरले सडकमा ड्युटीमा बसेको प्रहरीलाई बोलाए । प्रहरीले पकेटमारलाई पक्रेर महानगरीय

एकै पटक ९० जना भन्दा बढीको सम्मान

काठमाडौं । कलाकारहरुले प्रज्ञाप्रतिष्ठानको बजेट बढाउनु पर्ने माग गरिरहेका बेला पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि नेपालका तीन प्रज्ञा प्रतिष्ठानको बजेट अहिलको भन्दा दोब्बर गरिनुपर्ने बताउनु भएको छ । बिहीबार राजधानीको संस्कृतिक संस्थान नाचघरमा राष्ट्रिय संगीतकर्मी संघ र स्मृति म्युजिक प्रा.लि.द्वारा आयोजित सम्मान एवं सांस्कृतिक कार्यक्रममा खनालले सो माग आफूले पनि राख्नु भएको हो । कवि, कलाकार,

अमिताभको निधन ? इन्डियन मिडियाको अर्को प्रपोगान्डा

गलत मिडिया प्रोपोगान्डामा सधैं अगाडि रहने इन्डियन मिडियालो फेरि अर्को प्रोपोगान्डा मच्चाउँदै प्रसिद्ध इन्डियन अभिनेता अमिताभ बच्चन मरेको गलत समाचार सम्प्रेषण गरेका छन् । केही अनलाइन मिडियामा टाइम्स अफ इन्डिया समेतको कभरेजलाई पच्छ्याउँदै आज अमिताभ बच्चनको निधन भएको समाचार आएपछि हल्लीखल्ली भाएको थियो । सो समाचार यस्तो थियो… Amitabh Bachan Dies In Car Crash THIS

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...