...

Tuesday 16th April 2024

खुट्टाले के दौडिन्छ ? विचारले दौडिन्छ देश (भिडियोसहित)

हरेक वर्ष प्रजातन्त्र दिवस र सहिद दिवसका दिन पुराना—पुराना ‘ब्ल्याक एण्ड ह्वाइट भिज्युअल’ सँगै दिनभरिजसो गुन्जिरहने एउटा गीत ः हेर न सहिदहरुलाई नेपालीको अनुहारमा हाँसिरहेको उनको बास स्वर्गे लोकमा जहाँ उनी बाँचिरहेको । प्रायः हामी सबैले सुनेको हुनुपर्छ । हरेक शब्दले श्रोता⁄दर्शकका आङ्ग सिरिङ्ग सिरिङ्ग हुन्छन् । ती पुराना ‘ब्ल्याक एण्ड ह्वाइट भिज्युअल’ सँगै बज्ने

Are You Calling Me Coloured ?

अधिवक्ता स्वागत नेपाल, माघ १४ २०७२, काठमाडौँ । हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौं । न त व्यवहार पढ्छौं न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउछौं र त्यसैलाई कविता भन्छौं । तर, केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो ।

  मनोवैज्ञानिक समस्याका लक्षणहरु

नैरास्यता, अनावश्यक डर , चिन्ता , नकारात्मक सोचाइ, निन्द्रामा गडवढी, यौन समस्या , मन अत्तालिने, तर्सने, अनायसै मुटु ढुक ढुक हुने, मनमा कुरा खेलाइ रहने, पढाइ तथा काममा रूचि नहुने, अति क्रोध , उत्तेजना, सम्वन्धमा दरार पर्नु , मुर्छा पर्नु, वक्नु , शरिर काप्ने, स्वॉस फेर्न गार्हो हुनु, स्मरण शक्तीमा कमी आउनु, व्यक्तित्वमा समस्या, जॉड

गोबर बिकल्प

इन्धन अभावमा सास्त्ती भोग्नु परिरहेको बेला तराईमा गोबरको गुइठाले बिकल्प प्रदान गरिरहेको छ। दशकौंदेखि यहाँका बासिन्दाले यसरी नै काम चलाउदै आएका छन् ।     गोबर र परालको मिश्रणबाट बनाइने यसले दाउराको काम टर्ने गरेको छ।

यता दाउरा ३०० रु. केजि

काठमाडौं,१० माघ । यस अनलाइनले २० रुपैया केजीमा निजि क्षेत्रले काठमाडौं बहिरबाट दाउरा ल्याएर बेचिरहेको समाचार प्रकाशित गरेको थियो । तर जनकपुरमा दाउरा ३०० रुपैयामा प्रति केजि बिक्री हुन्छ भन्दा धेरैलाई बिस्वास नलग्ला । हो, जनकपुरमा दाउरा ३०० रु. केजिमा बिक्री हुने गरेको छ । दाउरा भने सल्लोको हो । प्रसिद्ध ऐतिहासिक राम जानकी मन्दिर

दाउरा केजीको रु २०

निजि क्षेत्रको मनोमानी काठमाडौं ९ माघ, ०७२। । हिजोआज सडकमा देखिने दाउरा जोखेर बेच्ने ब्यक्तिहरु कुनै सरकारी कर्मचारी होइनन् न त कुनै टीम्बर कर्पोरेसनका ज्यालादारी ब्यक्ति नै । ऊनीहरु त धादिङदेखि काठमाडौंमा दाउरा बेच्न आएका एक ब्यापारी हुन । शनिबार काठमाडौंमा निकै स्थानमा त्यसरी आफुखुशी काठमाडौं बाहिरबाट दाउरा ल्याएर बिक्रि गर्ने समूह यो अनलाइनको टिमले

संसारका सुन्दरी वकील महिलाहरु

आक्रामक बौद्धिकतादेखि सफलतम सुन्दरतासम्म  – स्वागत नेपाल आफू वकील भए पनि कहिलेकाहीँ मनमा उट्पट्याङ्गहरु पनि आउँछन् । एउटा उट्पट्याङ्ग आयो मनमा केही वकीलहरुलाई देखेर जो कि असाध्यै ह्याण्डसम वा सुन्दरी छन् अनि कोही एकदमै आफूलाई झुरपट्यास रुप बनाएर बनाएर हिँड्छन् । अरुलाई सफाचट् व्यवहार सिकाउने वकीलहरु हेर्दैमा पनि सफाचट् बनेर प्रस्तुत हुनु पर्ने हो ककालतमा

उधारोमा वाँडिएको ‘ग्याँस पाइप’ सपना

‘अब ग्याँसका सिलिण्डर काँधमा बोकेर ह्निु पर्दैन, सिलिण्डरको युग समाप्त हुनेछ, घरका चुलाचुलामा पाइप पु¥याईदिन्छु, पिटिक्क खोल्दा सिलिण्डरबाट होइन पाइपबाट ग्याँस आउँछ’ । जनता खाना पकाउने ग्याँस र इन्धन नपाएर भोकै रात काटिरहेका जनतालाई देखाइएका सपना कुनै सामान्य व्यक्तिको होइन । पाँच महिना देखि नाकाबन्दीले थकित जनतालाई यस्तो सपना देखाउने व्यक्ति नेपालका ३८ औं प्रधानमन्त्री

कुमार घैंटेको मृत्युबारे कारण देखाउ आदेश : श्रीमति पिंकीको विलौना

मृत्युपछि पनि छोडेन मुद्दाले टिएसन रिपोर्टर काठमाडौं, ४ माघ ०७२ चर्चित डन मानिने कुमार घैंटे श्रेष्ठको नामलाई मरिसकेपछि पनि मुद्दाले छोडेन । उनको प्रहरी कारवाहीमा भएको मृत्युपछि एकाएक उनको भाइ बताउने समूहले उनकी श्रीमति पिंकी शेर्पा किरियामा बसेको समयमा आफूलाई भाई बताउँदै सम्पत्ति खान वडा कार्यालयमा मृत्युदर्ता गरेपछि पिंकीले सो मृत्यु दर्ता बदर गरी आफू

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...