...

Thursday 23rd October 2025

ओसाकामा अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम हुने

एन.आर.एन कान्साइले बरिस्ठ प्राध्यापक तथा राजनीतिक बिस्लेशक डा.सुरेन्द्र् केसी सँग अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ् । देशको वर्तमान राजनीतिक अवस्था र आगामी भबिस्य बिषयक अन्तर्कृया कार्यक्रमको लागि डा.सुरेन्द्र् केसी यही अप्रिल १५ तारिक जापान आउन लागेका हुन। सम्रिद्द राष्ट्र निर्माणको लागि सदैब राजनीतिक पार्टी र सम्बन्धित निकाय लाई

पुस्तक हटियामा बुख्याँचा

– सुविद गुरागाई ‘हेलो !’ ‘तैँले मेरो नाम लिँदै पत्रिकामा किन जे मन लाग्यो त्यही लेख्छस् ?’ ‘को बोल्नु भो तपाई !’ ‘तेरो बाउ !’ ‘मेरो बाउ त म छ वर्षको हुँदा नै मरेका थिए ।’ ‘अब तँ पनि मर्छस् !’ ‘तर म त ८० वर्षसम्म सक्रिय जीवन बाँच्छु भनेर सोचिबसेको मान्छे हुँ !’ ‘अब

सौगात मन्टेश्वरीको चौथों दीक्षान्त समारोह सम्पन्न 

सौगात मन्टेश्वरीले ४ औं दीक्षान्त समारोह विशेष कार्यक्रम गरी सम्पन्न गरेको छ । चैत्र ३ गते आफ्नै प्राङ्खणमा अभिभावक दिवसको अवसर पारी २७ जना विद्यार्थीहरुलाई दिक्षित गरेको थियो । माननिय सांसद राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा केसीले जग बलियो भए घर बलियो हुने बताउँदै अवको शिक्षा प्रणाली कलीलो उमेरदेखीनै लागु हुने व्यवहारीक

जे गरे कैलालीका मेयरले ठीकै गरे !

जब मान्छे अत्यन्त पीडित हुन्छ, बोल्ने शब्द हराउँछन् तब हास्य र व्यग्य रस प्रयोग गरेर केही लेख्छ, बोल्छ । त्यसैले होला संसारका हास्यव्यंग्य साहित्यका प्रवर्तक नै मानिने रुसी लेखक निकोलाई गोगोलले संसारलाई हँसाए तर आफूले आत्महत्या गरे । त्यो क्रम हम जायगादेखि नेपालका हास्यव्यंग्य साहित्यका शिखर सर्जक भैरव अर्यालसम्म आइपुग्यो । कहिले काहिँ तथ्यमा मात्र

जापान बाट क्यन्सर पिडितलाई आर्थिक सहयोग

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका बिहुँ घर भइ हाल क्यन्सरको उपचार गराइरहनु भएकी माया क्षेत्री कडेललाई जापानमा ब्यवसाय संचलन गर्दै आउनुभएका समाज सेवीहरु प्रेम प्रसाद कडेल,दिपक कडेल, बलबाहादुर क्षेत्रीको सकृयतामा संकलन गरिएको नगद रु ३ लाख ४६ हजार ५ सय ५० रकम सहयोग गरिएको छ । जापानमा संकलन गरी पठाएको रकम नेपालमा रहेका उहाका आफन्तहरु जयलाल

हामी कच्चा व्यपारी

-धन प्रसाद सापकोटा,ओसाका नेपालीहरु अहिले संसारको बिभीन्न देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा गइरहेका छन । जापानमा पनि नेपालीको संख्या धेरै नै छ । तर अरु देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्ने हरुको संख्या उल्यख्य छ । जुन एउटा नेपालीको लागि गौरवको विषय हो । लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ गल्ली गल्लीमा प्राय नेपाली रेष्टुरेन्ट

दक्षिणकाली नगरपालिकामा उद्योग तथा पर्यटन बिकाशका लागी फागुवर्प

उद्योग तथा पर्यटन प्रवद्र्धका लागि फागुपर्व भन्ने मूल नाराका साथ दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाले संयुक्त फागुपर्व महोत्सव २०७४ सम्पन्न गरेको छ । प्रचारप्रसारको अभावमा वत्तिमुनको अध्यारो भनेझै एतिहासिक तथा पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको यस नगरपालिकालाई सम्पन्न नगरपालिकाको रुपमा चिनाउन यो अभियान संचालन गरेको मुल आयोजक समारोहका संयोजक दिपक लामिछानेले बताए । यो अभियान

टोक्योमा मार्च २१ तारिख नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने

जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको लागि नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ । यहि मार्च २१ तारिख बुधबारको दिन टोक्यो आसागयास्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको हो । जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको पहुँच सम्बन्धमा कृयाशिल रहेका नेपाली

आज मनभरी सिरिया दुखीरहेछ

-दिप पाठक,टोकियो जापान हामी मानव हौ, हामी बाचेको भुगोल एउटै हो, तर शक्तीको अहंतामा भुगोल र मानवता धेरै पटक निरिह बनेको छ। त्यसको पछील्लो कारूणीक दृष्य हो सिरिया। हेर्न नपरोस र देख्न नपरोस भन्ने मनको चाहाना हुँदा-हुँदैपनी देख्नु पर्छ। सामाजिक मेडिया प्रयोग नगरेर ती दर्दहरू नहेर्न पनी सकिन्थ्यो तर हामीले नहेर्दैमा दर्द्ध दर्द्ध नहुने होईनन,

अमेरिकाविहीन ग्लोव मेरो टेबलमा राखेर हेर्ने इच्छा छ,

कविता  © स्वागत नेपाल अमेरिकाविहीन ग्लोव मेरो टेबलमा राखेर हेर्ने इच्छा छतँ अमेरिकाको आँखामा राता ताता झिरहरु एकातर्फबाट घोचेर अर्कोतर्फ निकाल्ने मन छ, र, सिरियाका सानासाना नानीहरुलाई अमेरिका भन्ने देश नभएको ग्लोब टेबलमा राखेर नेपाल भन्ने देश चिनाउने मन छ । (सिरियाका निर्दोष बालबालिकाहरुप्रति समर्पित)

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...