...

Thursday 23rd October 2025

गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला टोकियोमा सम्पन्न

गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला यहि शनिबार टोकियोमा सम्पन्न भएको छ | गैर-आवासिय नेपाली संघ जापानका १३ ओटा क्षेत्रका प्रतिनिधि उपस्थित रहेको सो क्षेत्रीय भेला घोषणा पत्र जारी गर्दै सम्पन्न भएको एनआरएनए जापानका प्रबक्ता प्रशुराम बस्नेतले जानकारी दिएका छन | सो भेलामा राष्ट्रिय कमिटि र क्षेत्रिय कमिटिहरुको बिचमा समन्वय गरि कसरी अगाडी बढ्ने भन्ने

उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीताको विजेता स्नेहा दाहाल

६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर दीपश्री क्रिएटिभ मिडियाले राजधानीमा उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । एघार विद्यालयबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पायोनियर पब्लिक स्कूलमा अध्यनरत छात्रा स्नेहा दाहालले पहिलो स्थान हात पारिन । यसैगरी गोल्डेन गार्डेन स्कूलकि छात्रा पूर्णीमा चौधरी दोस्रो भईन भने सेन्ट जर्ज इन्टरनेश्नल स्कूलकी छात्रा वितिसा बुढाथोकी तेस्रो स्थानमा

बागलुङ समाज जापानको दोश्रो अधिवेशन फेब्रुवरी ११ तारिकमा हुने

बागलुङ समाज जापानको दोश्रो अधिवेशन  आगामी फेब्रुवरी महिनाको ११ तारिक टोकियोमा गरिने भएको छ। टोकियोको शिन ओकुवो  स्थित सोलमारी मुरा हलमा दिउसो २:०० बजेदेखी अधिवेसन शुरु गरिने समाजका महासचिव कृष्ण सुबेदीले जानकारी दिनु भयो । अधिवेशमा उपस्थित भइ सफल बनाइदिनु हुन आयोजकले अनुरोध गरेको छ ।

कान्साइमा “चेतन सापकोटा लाइभ इन ओसाका” सम्पन्न

बिगत केही सातादेखी जापानका बिभिन्न शहरहरुमा आफ्नो धमाकेदार प्रस्तुती निरन्तर पस्कदै आएका नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार तथा रोमान्टिक चर्चित गितहरुका गायक चेतन सपकोटाले  जनावरी २२ तारिक सोमबार ओसाकमा आफ्नो संगीतिक प्रस्तुती दिएका छन । “चेतन सापकोटा लाइभ इन ओसाका” नाम दिइएको कार्यक्रममा उनले आफ्ना सदाबाहार चर्चित तथा रोमान्टिक गितहरु पस्किएका हुन । ओसाकामा रहेको

वरिष्ठ पत्रकारै भन्छन् स्त्रीहरु पनि पुरुषको बासी अँगालोमा मात्र सुखी रहन सक्दैनन्

वरिष्ठ पत्रकार तथा साहित्यकार अनि घाइते बनायौ मलाई मायालु तरबारले लगायत गीतका गायक रचनाकार संगीतकार कुुसुम भट्टराईले खुलेर यौन स्वतन्त्रताको लागि डिभोर्सको पक्षमा आफ्ना अभिव्यक्ति दिएका छन् । पछिल्लो समय घोष्ट राइटिंग नेपालका लागि छायाँ लेखनमा समय दिइरहेका भट्टराईले विवाह संस्थामाथि नै पनि दार्शनिक प्रश्न समेत उठाएका छन् । भट्टराईले आफ्नो आधिकारिक फेसबुकमा लामो लेख

“चेतन सापकोटा लाइभ इन ओसाका” जनावरी २२ मा

बिगत केही सातादेखी जापानका बिभिन्न शहरहरुमा आफ्नो धमाकेदार प्रस्तुती निरन्तर पस्कदै आएका नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार तथा रोमान्टिक चर्चित गितहरुका गायक चेतन सपकोटाले आगामी जनावरी २२ तारिक सोमबार ओसाकमा आफ्नो प्रस्तुती पस्कने भएका छन । चेतन सापकोटा लाइभ इन ओसाका नाम दिइएको कार्यक्रममा उनले आफ्ना सदाबाहार चर्चित तथा रोमान्टिक गीत पस्कने छन ।ओसाकामा रहेको

जापानको कान्साइमा नेपाली भाषाको कक्षा सञ्चालन हुने

जापानको कान्साइमा आगामी फेब्रुअरी महिनाको सात तारीक देखी प्रगति ल्याङ्ग्वेज स्कूलले नेपाली, अंग्रेजी र जापानी भाषाहरुका कक्षाहरु सञ्चालन गर्ने भएको छ ।ओसाका ५४१-००४१ स्थित किताहामा २-३-१०, चू ओ कु को आठौ तलामा रहेको वि आइ पि कान्साइ सेन्टरमा कक्षाहरु सञ्चालन गरिने प्रगति ल्याङ्ग्वेज स्कूलकी प्रमुख मेगुमी ओरिताले जानकारी दिनु भयो । प्रारम्भमा साप्ताहिक रुपमा प्रत्येक

बलात्कारपछि हत्या भएर नौ महिनासम्म लास समेत नउठाएकी किशोरीको पक्षमा म आज पनि निशुल्क बसह गर्न अदालत जाँदैछु, सिलवाल र पराजुलीहरुको मुद्दामा एकै सेकेण्डमा दर्ता र फैसला ? गरिबहरु भोकै छन्, अघाएका गाईद्वारा भोको बाघका अघि अनसनको डाइटिंग

स्वागत नेपाल यो लेखको शीर्षक निक्कै लामो छ, समयले यस्तो माग्दो रहेछ । कुरा सोझै छ । म कुनै पार्टीको सदस्य छैन त्यसैले सबैभन्दा निर्भय मान्छे म हुँ । र, सोझो बोल्न सक्छु, बोल्नुपूर्व कुनै देशीविदेशीको शक्ति सम्झनु पर्दैन । तर राष्ट्रवादी कानुन केन्द्रको अध्यक्ष हुँ । जो, जुनसुकै दलमा भए पनि कुनै दलमा नभए

ढाका टोपीको इतिहास, छोरी मान्छेले पनि किन लागाउने ? र, वर्षमा एक दिन मात्र लगाउनेहरुलाई के भन्ने ?

म त ढाका टोपी लगाउन टोपी दिवस भन्ने दिन पर्खेर बस्दिनँ, सधैँ लगाउँछु, तर यो दिन मात्र कुरेर बस्नेहरुलाई पनि सम्मान नै गर्छु, यहाँ भने प्रसंग अलिकति फरक छ, कुरा के भने, ढाका टोपी छोरीहरुले लगाएर फेसबुकमा फोटो राखेकोमा केही इतिहासलाई सम्मान गर्न नसक्ने मूर्ख, अध्ययनहीनहरुले हेलाँ गरेर लेखे, उडाउन खोजे । लगाउनेहरुलाई पनि थाहा

बाग्लुङको बनहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको नयाँ पक्की भबनको शिलान्यास कार्य सम्पन्न

जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको शिलान्यास गरिएको छ । समाज सेवी धनपति सापकोटा प्रमुख अतिथी रहनु भएको एक कार्यक्रमका ८४ बर्ष

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...