Saturday 11th July 2026
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय बनाएको भए हुन्थ्यो बरु नूतन यज्ञोपवित धारण गर्ने अर्थात् जनै मात्र नयाँ लगाउने तर विचार पूरानै राख्नेहरुलाई जनै लगाउने शास्त्रीय अधिकार छैन, तिनका जनै आजै काट्नुपर्छ । –स्वागत नेपाल – आज जनै पूर्णिमा । प्रत्येक वर्ष जनैपूर्णिमा गज्जबसँग हँसाएर जान्छ ।
कान्साई वासी नेपाली हरुसंग अन्तरक्रिया नगरी हिंडेका नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल राती अबेर सम्म कहाँ थिए ?
नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल कान्साई बासि नेपाली हरुसंग अन्तरक्रिया नगरी भागे पछि ओसाकाको रात्रि बजारमा। जापान भ्रमणमा रहेका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल शुक्रवार ओसाका पुगेका थिए । ओसाकामा केहि सिमित ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग गोप्य रुपमा डिनर मिटिङ तय भएको थियो ।ओसाका स्थित दिपरसना इण्डियन नेपाली रेस्टूरेन्टमा आयोजित कार्यक्रमबारे अप्रत्यक्ष रुपमा
जुलाई २४ मा हुने भयो एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन
एन आर एन कान्साइको क्षेत्रीय अधिबेसनको मिती परिवर्तन भएको छ । आगामी जुलाई १८ तारिकको लागि तय गरिएको एन आर एन कान्साइको क्षेत्रीय अधिबेसन प्राविधिक कारणले आगामी जुलाई महिनाको २४ तारिकमा सारीएको संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो ।अधिबेसन मिनातो कुमिन सेन्टरमा हुने छ ।
दक्षिणकालीमा मनाइयो २५६३ औ बुद्ध जयन्ती
विष्णु कुमारी तामाङ बैशाख ४, फर्पिङ, प्रत्येक वर्ष वैशाख शुक्ल पूणिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । हरेक वर्ष बौद धर्मालम्वीहरुले आ–आफ्नै तरिकाले मनाइने बुद्ध जयन्ती यस बर्ष भने दक्षिणकाली नगरपालिकाले आफ्नै आयोजनामा जयन्ती मनाइएको छ । बुद्ध जयन्तीको कार्यक्रमका लागि नगरबाट १०१ मूल समारोह समिति गठन
लोकतन्त्रको ललीपन
कविता © स्वागत नेपाल किन होला ? म कुनै नेताको जीवनी पढिरहेको हुन्छु तर मलाई लागिरहन्छ कि म भ्रष्टाचारको बारेमा पढिरहेको छु । हरेक परिच्छेदमा यति शक्तिशाली भाषा भेट्छु जुन भाषाले झुटोलाई सत्य बनाइदिन्छ र, सत्यलाई बडो सम्मानपूर्वक हत्या गरिदिन्छ । ……………… ताल हेर्दै थिएँ फेवा नेताहरुको सबैथोक फोहोर भए धोइपखाली गरौँला पानीले तर पानी
दिपश्री क्रियटिभ मिडियाले सुरु गर्यो“खुशी बाँडे खुशी बढ्छ”अभियान
१७ बैशाख , काठमाण्डौं ।दिपश्री क्रियटिभ मिडियाले “खुशी बाँडे खुशी बढ्छ”अभियान बैशाख १५ देखी औपचारीक रुपमा सुरु गरेको छ।दिपश्री क्रियटिभ मिडियाले आइतबार कालिमाटिमा एक औपचारीक कार्यक्रम आयोजना गरी सो अभियानको सुरु गरेको गरेको हो ।उक्त अभियानलाई जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु भएका जापानिज नागरिक प्रा. डा.ओनो
प्रधानमन्त्रीका अशोभनीय कटाक्ष
हरि वाग्ले कलँकीबाट त्रिपुरेश्वर हुदै बागबजार जाने क्रममा त्रिपुरेश्वर चोकमा मेरो बाइक अचानक रोकियो । बाइक रोकिनुमा अन्य कारण थिएन । म त ट्राफिक प्रहरीको सुरिलो स्वर र तिखो नजरले रोकिन विवश भएको थिएँ । ,झलक्क याद आयो सडकमा चलेपछि यसको मर्यादा पनि त पालना गर्नु पर्यो । मेरो अगाडि कानुन र कानुनी आदेश दुवै
भाषा पढौ तर पास्पोर्ट र पैसा न बुझाउ
-डि. पि. सापकोटा सुरेश अहीले नेपाली श्रमबजार एउटा कुरा ले सारै तताएको छ । जापानमा रोजगारी । हुन त बैदेशिक रोजगारी खुल्दैमा खुसी हुनुपर्ने होइन ।तर एउटा श्रमको लागी योग्य युवा चोकमा क्यारमवोर्ड खेल्दै अथवा मोवाइल चलाउदै अथवा रोजगारी खोज्दै भौतारीनु भन्दा बैदेशिक रोजगारमै भए पनी गएर आफ्नो परीवारको लागी केही गर्छु भन्नु नराम्रो होइन
व्यक्ति चोलेन्द्र शमशेरको निकृष्टता
स्वागत नेपाल तपाईँले जीवनमा सबैभन्दा दुश्मन ठानेका व्यक्तिहरुले तपार्इँको जन्मदिनमा शुभकामना र सफल जीवनको लागि प्रार्थना गरे भने तपार्इँ अस्वीकार गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । तपाईँको जन्म सार्थक भएको खुसीमा दुश्मनबाट पनि बधाई र शुभकामना भन्दै झुकेर खुसी साट्न आउँदा तपाईँ त्यो शुभकामना र बधाई अस्वीकार गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । विरोधीले वा
Safa Sunaulo Nepal Completes Its One Month Self Employment Based (Sewing, Knitting And Thread Rolling) Training
Deepak Lamichhane “The Ministry has been keen to advance the Education and Self employment opportunities for Woman in today’s date”, states the Minister of woman, child and senior citizen Hon. Tham Maya Thapa, in the closing ceremony of one month” sewing , knitting and thread rolling training” organized by Tibet University, Goodwill foundation and Safa
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...