...

Thursday 23rd October 2025

ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न पाउनुपर्छ

स्वागत नेपाल काठमाडौ । सोझै भन्नुपर्छ बोल्नेहरुले, आफ्नै दाजुको शोक बारिरहेका तत्कालीन राजा ज्ञानेन्द्रमाथी हत्याको शंका गर्नेहरुका हकमा पनि सुशील कोइरलाका सन्दर्भमा समेत शंका गर्न पाउनु पर्छ । धेरै कुरा गरिरहने भन्दा सोझै चुरो कुरो गरेर पुष्ठि गर्ने तथ्य चाहि पछि राख्ने मेरो बानी छ । पछिल्लो समयमा सुशील कोइरालाको निधन स्वभविक मृत्युु हो कि

विद्युतीय दाहसँस्कारमा पहिलो राजकीय सम्मान सुशील कोइरालालाई

काठमाडौं– कुनै समय हिन्दुसँस्कार अनुसार विद्यतीय दाहसँस्कार अमिल्दो हुने भन्दै कट्टर हिन्दुहरुले विरोध गर्ने गरेको विद्युतीय दाहसँस्कार राजकीय सम्मानका साथ हुने नेतामा दरिने भएका छन् पूर्व प्रधानमन्त्री सुशील कोइराला । उनको परिवारले पार्टी पंक्तिलाई विद्युतीय दाहसँस्कारका लागि अनुमति दिएपछि उनको दाहसँस्कार विद्यूतीय शव दाहगृहमा हुने भएको छ । नेता महेश आचार्यले सञ्चारकर्मीहरुलाई सो को लागि

सुशील कोइरालाको निधन !!

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन  सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमा निधन भएको छ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुस जानकारी दिए । ७९ वर्ष पूरा भई ८० लागेका ऊनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहेको बताइएको छ । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु

कसरी भयो नेहाको हत्या ?

नेहाका हत्या अभियुक्तको स्वीकारोक्ती बयान पोखरा मगर चलचित्र नायिका १९ वर्षीया योरुना पुन ‘नेहाको हत्या अभियुक्त शतिस भनिने कृतन खड्गीले हत्या अभियोगमा स्वीकारोक्ती बयान दिएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका सतिस खड्गीलाई प्रहरीले पक्राउ गरी बयान लिएकोमा खड्गीले अपराध स्वीकार गरेको एसपी हरिबहादुर पालले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय कास्कीका

विश्व स्काउट संगठनको सर्वाेच्च पदक पाउने पहिलो नेपाली

बलराम प्यासी काठमाण्डौ, माघ २४ । नेपाल स्काउटका सल्लाहकार एवम् निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट संगठनले सो संगठनको सर्वाेच्च पदक ब्रोन्ज ओल्फ प्रदान गर्ने निर्णय गरेको छ । स्काउटिङ्गको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्ति विशेषलाई मात्रै यो पदक दिने गर्ने गरिएको सो संगठनले जनाएको छ । सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार

के भयो उपराष्ट्रपतिलाई ?

अकस्मात विरामी अस्पताल भर्ना, स्थिति सामान्य, उपचार हुँदै टिएसएन रिपोर्टर काठमाडौं । एक कार्यक्रमको उद्घाटन गर्न सिन्धुली पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनको मुटुको धड्कन एक्कासी बढेपछि तत्कालै उपचारार्थ काठमाडौं ल्याइएकोमा स्वास्थ्यमा क्रमिक सुधार आएको उहाँका चिकित्सकहरुले बताएका छन् । हाल उहाँको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । उपराष्ट्रपति पुनको एक्सरे, इसिजीलगायतका परीक्षणबाट स्वास्थिति सामान्य

बैशाख १२ पछिकै ठुलो भूकम्प

काठमाडौं । गत बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि शुक्रवार राति १० बजेर ५ मिनेटको समयाम भूकम्पको ठूलो धक्का महसुस भएको छ ।   यो धक्का बैशाख १२ मा आएको भूकम्प पछिकै ठूलो भएको बताइएको छ । यो भूकम्प ५.५ रेक्टर स्केलमा सिधुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको बताइएको छ । क्षति वा अन्य! बिषयमा थाप जानकारी

नेपालमा स्थायी अशान्तिका लागि झन् ठूलो षडयन्त्र

गोर्खा रेजिमेन्टमा मधेसीको भर्ती होइन, गैर मधेसीलाई पनि रोक्नुपर्छ कृष्णप्रसाद भट्टराईको अपव्याख्या गरियो स्वागत नेपाल, २१ माघ ०७२, काठमाडौं । पछिल्लो समयमा इण्डियन सेनाको गोर्खा रेजिमेन्टमा नेपालका तर्फबाट गैर मधेसी खास गरी जनजाति समुदायका मानिसलाई मात्र भर्ना गरिँदै आएकोमा मधेसी मूलका व्यक्तिलाई पनि भर्ना लिइनु पर्ने माग र विचारहरु सञ्चार माध्यममा आइरहेका छन् । धेरै

नेपाल स्काउटकी छात्रा १२ बर्षदेखि फलामे साङ्लोमा

टिकाराम नेति  झापा,  देवनियाँ, १९ माघ, २०७२ । नेपाल स्काउटको कार्यक्रममा भाग लिएर घर फर्कदा टाउको दुख्यो भन्दै रोएकी डम्बरी पाण्डेलाई बाह्रबर्षदेखि साङ्लोले  बाँधिएको छ  । झारफुक र धामीझाक्रीले उपचार गर्दा समेत निको हुन नसकेको भन्दै झापा सदरमुकाम चद्रगढी नजिकैकी ती युवतीलाइ १२ वर्षदेखि फलामे साड्रलोमा वाँधेर राखिएको छ । डम्वरीकी आमा हरिमायाँका अनुसार कक्षा ८

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...