Friday 24th October 2025
विवेकशील साझा भ्रष्टहरुको पकडमा परेको भन्दै अञ्चल संयोजकद्वारा पार्टी परित्याग
११ कार्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका महाकाली अञ्चल संयोजक मदन खडायतले सो पार्टीमा भूकम्पको राहतमा भ्रष्टाचार गर्नेहरु हावी भएको, पार्दशिताको मुद्दामा पार्टी फेल मात्रै होइन भ्रष्ट भएको, कार्यदिशा प्रष्ट नभएको, मेरिटोक्रेसीका रुपमा मेरिट भनेकै चाकरी र चाप्लुसी बनेको भन्दै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रगतिशील विकास संस्थाका संस्थापक मध्येका एक सामाजिक अभियन्ता
कान्साइमा विन्दास गाइजको देउसी भैलो भब्य रुपमा सम्पन्न (फोटो फिचर)
ओसाका,जापान । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा विन्दास गाइजले अक्टोवर १७ तारिक कान्साइको ओसाकामा आयोजना गरेको देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।जापनमा चर्चित नेपाली बसुरी बादक राम महर्जनको बसुरिको सुरिलो धुन बाट सुरु भएको उक्त कार्यक्रममा मनिषा तमाङ,सरु शर्मा र आकृती तमाङको नृत्यले कार्यक्रमलाई मनोरन्जनात्मक बनएको थियो । जापानमा नेपाली मनमा
पिछडिएको क्षेत्र बदर गर्न महराद्वारा सर्वोच्चमा रीट
काठमाडौं सम्वाददाता । २९ आश्विन, आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका कर्णाली, सुदुरपश्चिमलगायत वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित हुनेगरी निर्वाचन आयोगद्वारा ‘प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४’ को अनुसूची २ मा सुचिकृत ‘पिछडिएको क्षेत्र’को सुची वदर गरिपाउँ भनि सम्मानित सर्वोच्च अदालतमा रीट दायर
अक्टोबर १७ मा कान्साइमा हुने विन्दास गाइजको देउसी भैलोको तयारी पुरा
ओसाका,जापान । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा विन्दास गाइजले कान्साइको ओसाकामा गर्न लागेको देउसी भैलो कार्यक्रमको को तयारी पुरा भएको जानकारी दिएको छ । विन्दास गाइजले आयोजना गर्न लागेको देउसी भैलो कार्यक्रममा नाकामाज ब्याण्ड नागोया र कन्साई आर्टको साथमा स्थानिय कलाकार हरुको प्रस्तुती रहने छ । २०१७ अक्टोबर १७ का दिन कार्यक्रमको आयोजना गरिने
‘किड्स ट्यालेण्ट हण्ट’को अडिसन असोज २८ गतेबाट
‘किड्स ट्यालेण्ट हण्ट’को अडिसन असोज २८ गतेबाट बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा आयोजना हुन लागेको ‘किड्स ट्यालेण्ट हण्ट’ नामक रियालिटि शोको अडिसन असोज २८ गतेबाट सुरु हुने भएको छ । दीपश्री क्रिएटिभ मिडियाले सञ्चालन गर्न लागेको यो रियालिटि शोमा विद्यालय स्तरका ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेछन् । बालबालिकामा अन्तरनिहित प्रतिभालाई अगाडि
भब्य भयो कान्साई नेपाली सोसाइटीले ओसाकामा आयोजना गरेको दशैँ बिशेष कार्यक्रम
कान्साई नेपाली सोसाइटीले ओसाकामाआयोजना गरेको दशैँ बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हिन्दू नेपालीहरूको माहान चाड बिजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा दशैँ बिशेष कार्यक्रम रात्रिभोज सहित को कार्यक्रम आयोजना गरेको थियो । नेपाली शास्त्रीय संगीतको सुमधुर धुनहरु संगै संचलन भएको कार्यक्रममा ,सुरज कफ्लेको कमेडी नृत्यले कार्यक्रलाई सोभायमान
कविता : त्यो देउता भन्ने मसँग डराएर भागिरहेको छ…
कविता त्यो देउता भन्ने मसँग डराएर भागिरहेको छ – स्वागत नेपाल म वर्षौँदेखि त्यो देउता भन्नेलाई खोज्दै हिँडेको छु र, त्यो मसँग डराएर भागिरहेको छ त्यसैले मेरो अघि कहिल्यै देखा पर्दैन ऊ यदि मसँग उसको भेट भयो भने पहिला भयङ्कर झगडा हुनेवाला छ हामीबीच केही हिसाबहरु छन् उसँग असुल गर्नु पर्ने, केही मुद्दाहरु छन् तुरुन्तै
कविता : म मिति होइन मोमेन्टहरु सम्झन्छु
कविता म मिति होइन मोमेन्टहरु सम्झन्छु… – स्वागत नेपाल म मिति होइन ‘मोमेन्ट’हरु सम्झन्छु, तिमी ‘मोमेन्ट’ होइन मिति सम्झिन्छ्यौ, यही त फरक छ हामी वीच । हामीले अवसर गुमायौँ तिमी भनिरहन्छ्यौ, यदि अवसरको ढोका कहिल्यै खुलेन भने म त यसो गर्छु्, बरु एउटा ढोका आफैँ बनाउँछु । त्यसैले, भाग्य अरुमा होइन, आफैँ भाग्य बनाउन थाल्छु
एन आर एन कान्साइद्वारा संरक्षक,सल्लाहकार तथा सदस्यहरु मनोनयन
एन आर एन कान्साइले संरक्षक,सल्लाहकार तथा सदस्यहरु मनोनयन गरेको बताएको छ । जस्मा तुल्सिराम खरेल ,आत्मराम शर्मा गैरे, हरिराज ढकाल, नरेन्द्र बस्नेत दिनेश र टिकाराम कंडेललाई संरक्षकमा मनोनयन गरिएको छ भने सल्लाहकारहरुमा राजु शर्मा गैरे, हरि प्रसाद कंडेल, यामलाल सापकोटा, जगत थापा,नवराज भट्टराई, जनक पाठक रहनु भएको छ । यस्सै गरी मनोनित सदस्यहरुमा सुवास चन्द्र
ओसाकामा कान्साई नेपाली सोसाइटीलको दशैँ बिशेष कार्यक्रमको तयारी पुरा
कान्साई नेपाली सोसाइटीले ओसाकामा गर्न लागेको दशैँ बिशेष कार्यक्रमको तयारी पुरा भएको बताएको छ । हिन्दू नेपालीहरूको माहान चाड बिजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा दशैँ बिशेष कार्यक्रम रात्रिभोज सहित को आयोजना गर्ने लागेको हो । जपानको कान्साई क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...